Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जसपा छाडे पूर्वमन्त्री सिंहले
जसपा छाडे पूर्वमन्त्री सिंहले
बुधबार, असोज १९, २०७९
Screenshot_2022-10-05-13-49-38-55_a23b203fd3aafc6dcb84e438dda678b6_CsUQyayAQq
Hardik health
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समितिका सदस्य शत्रुधन प्रसाद सिंहले पार्टीबाट राजीनामा दिएका छन्। पार्टी पाँच दलीय गठबन्धनको नाममा मधेसी जनताको भावना विपरीत अघि बढेको आरोप लगाउँदै स‌ंविधानसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका सिंहले प्रेस वक्तव्य मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्। सिंहद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो समय पाँच दलीय गठबन्धनको नाममा पार्टीले मधेसी जनताको भावना विपरीत मधेसको अस्तित्व नै धरापमा पार्ने गरी कार्यहरू गरेका हुनाले लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरीत कार्यकर्ताको मन मस्तिष्कमा पुर्‍याएको चोट सहन गर्न नसकै कारण आजकै दिनबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु। चुनाव घोषणा भएलगत्तै सिरहाको निर्वाचन क्षेत्र नम्बर २ बाट सिंहले उम्मेदवारी घोषणा गरे पनि गठबन्धनमा नेपाली काँग्रेसको भागमा सो क्षेत्र परेको छ। आफू उठ्ने क्षेत्र पार्टीको भागमा नपरेपछि उनी निकटका नेता कार्यकर्ताले राजीनामा दिने सिलसिला चलेको छ। चुनाव जसरी भए पनि लड्ने मुडमा रहेका सिंहको समूह नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने चर्चा छ। नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने सम्बन्धमा सिंहसँग प्रतिकृया लिँदा उनले आफू तत्कालै अन्य पार्टी प्रवेश गर्ने निर्णयमा पुगि नसकेको बताए। उनले भने, ‘म स्वतन्त्र वा कुनै पार्टी प्रवेश गरेर चुनाव लड्ने, नलड्ने निर्णयमा पुगेको छैन। आजै साथीहरूलाई छलफलको लागि बोलाएको छु। छलफलपछि मात्र निर्णयमा पुग्छु।’ सिंहले भोलि बिहीबारसम्ममा हाम्रो निर्णय हुने बताए।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP