Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग
महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग
सोमबार, भदौ १३, २०७९
pratinidhi sava
Hardik health
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका महिला सदस्यदहरुले महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेको छ । नेपाल एफएम नेटवर्कले जनकपुरधाममा आयोजना गरेको संसदीय प्रतिनिधित्व विषयक संवाद कार्यक्रममा बोल्दै महिलाहरुले संविधानले समानता र प्रतिनिधित्वको सुनिश्चितता गरिसकेकाले समानुपातिबाट मात्र नभइ प्रत्यक्षतर्फ पनि महिलालाई उम्मेदवार बन्न र निर्वाचित हुन निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेको हो । सामाजिक तथा सांस्कृतिक बनोट, राजनीतिक संस्कार र पितृ सत्तात्मक सोचका कारण अझै महिलाको निर्णायक तहमा प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै महिला सांसदहरुले महिलाका लागि निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्नेमा जोड दिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्वसभामुख चित्रलेखा यादवले संवैधानिक व्यवस्थाअनुसार संसद्मा महिलालाई समानुपातिक प्रणालीबाट मात्र प्रतिनिधित्व गराउने गरिएको उल्लेख गर्दै अब प्रत्यक्षबाट महिलालाई उम्मेदवार बनाउने र निर्वाचित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । “महिला समानुपातिक प्रणालीबाट मात्र संसद्मा प्रतिनिधि हुने अवस्था देखिन्छ”, उनले भने , “अब महिलाले पनि समानुपातिबाट मात्र होइन्, प्रत्यक्षमा पनि लड्ने आँट गर्नुपर्छ ।” त्यसो गर्दा पनि प्रत्यक्षतर्फ महिला निर्वाचित हुने सङ्ख्या बढ्नसक्ने उनको कथन थियो । प्रत्यक्ष र समानुपाति सांसदलाई संविधानले एकै नजरबाट हेरे पनि राजनीतिक दलका नेताले प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट निर्वाचितलाई फरक–फरक नजरबाट हेर्ने गरेको गुनासो गर्दै उनले यस्तो विभेदपूर्ण अवस्थाको अन्त्यका लागि महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रनिनिधिसभा सदस्य विन्दा पाण्डेले हरेक परिवर्तनकारी सङ्घर्षमा महिलाको अग्रणी भूमिका रहँदै आए पनि निर्वाचनका बेला महिलालाई समानुपातिकबाट मात्र प्रतिनधित्व गराएर राजनीतिक रुपमा विभेद गर्दै आएको आरोप लगाउनुभयो । पुरुषभन्दा महिलामा कुनै प्रकारको कमजोरी नरहेको उल्लेख गर्दैै उनले महलिालाई समानुपातिकमा सीमित गर्ने परिपाटीको अन्त्यका लागि महिला नेतृत्व सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । अर्का प्रतिनिधिसभा सदस्य अञ्जना बिसुङ्खेले मुलुकमा मिसन राजनीतिभन्दा शक्तिको राजनीतिक हाबी भएकाले महिलाको परिणामुखी सहभागिता घटेकोे बताए ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP