Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • श्रीमती भन्दा श्रीमान साना
श्रीमती भन्दा श्रीमान साना
admin123
admin123 सोमबार, कात्तिक १५, २०७३
Hardik health
श्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर आफ्नी श्रीमतीको भन्दा ६४ बर्ष कम छ । कपाल, दाह्ी जुंगा फुलीसकेको र हेर्दा आठ दशक पुरा गरेको जस्तो देश्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर आफ्नी श्रीमतीको भन्दा ६४ बर्ष कम छ । कपाल, दाह्ी जुंगा फुलीसकेको र हेर्दा आठ दशक पुरा गरेको जस्तो देखिने ति बृद्धाको नागरिकताले भने उनी अहिले पनि ३० बर्षको छन् भन्ने देखाएको छ । उमेर पुगिसकेर पनि जेष्ठ नागरिकका लागि सरकारले प्रदान गर्दै आएको सेवा सुविधा बाट बन्चित ति जेष्ठ नागरिकलाई अहिले अचानोको दुःख बन्चरोलाई के थाहा भने जस्तै भएको छ । गोडिया सामाजिक सुरक्षा भत्ता पाउने आसमा कयौ पटक गाविस धाईसके तर उनी जतीपटक गए रिक्तो हात मात्रै फर्किएनन् उल्टै उमेर नपुगेकोले उमेर पुगेपछि आउनुहोला भन्ने जवाफ सुन्दै फर्किए । उनको पहिचानको आधारलाई हेर्ने हो भने उनले बि.स. २०३७ सालमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको पाईन्छ । उनले नागरिकता प्राप्त गर्दा उनको उमेर ३० बर्ष रहेको उल्लेख छ जसलाई आधार मान्ने हो भने उनको हाल साविक उमेर ६५ बर्ष हुन पुग्छ तर उनका सहपाटी र गाउकै गवाहको भनाईलाई आधार मान्ने हो भने उनको उमेर अहीले ८५ बर्ष हुनुपर्ने बताईन्छ । तत्कालीन नागरिकता समितिले उनको उमेरलाई गलत प्रमाणीत गरिदिएकै कारण अहिले त्यसको नोक्सानी उनलाई भएको छ । उनको श्रीमतीले सामाजिक सुरक्षा भक्ता लिईरहेकी छिन भने उनलाई भक्ता पाउन अझै ५ बर्ष कुर्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा भक्ताको बिषयमा बुधई गाडियालाई सोध्दा उनले निकै निरास हुदै असल शासन सँग भने अब मैले त भक्ता पाउन अर्को जुनी आउनु पर्छ होला । गाँउमा बृद्ध मध्येका एक उनी भन्छन् यसमा मेरो गल्ती के थियो र मैले भक्ता पाउदीन । आफ्ना सबै सहपाटीहरुले भक्ता ल्याउदा आफुलाई निकै पिडा हुने उनले गुनासो सुनाए । उनले आक्रोशित हुदै भने जिल्ला विकास समिति बाँकेका पूर्व सभापति ओमजंग राणा (बर्ष ७२) लाई सानो छदा आफ्नो काखमा खेलाएको थिए आफै भन्नुहोस मेरो उमेर कती भयो होला ? दुई सन्तानका पीता उनी श्रीमती मुंगा गोडीयाको साथमा बस्दै आएका छन् । यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत लाई सोध्दा नागरिकता सच्याउन नमिल्ने र सोहि नागरिकतामा उमेर उल्लेख भएअनुसार उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाई नहुने बताए । नेपाल सरकारको प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता पाउनका लागि गैर दलितलाई ७० र दलितले ६० वर्ष पुरा भएको हुनु पर्छ । खिने ति बृद्धाको नागरिकताले भने उनी अहिले पनि ३० बर्षको छन् भन्ने देखाएको छ । उमेर पुगिसकेर पनि जेष्ठ नागरिकका लागि सरकारले प्रदान गर्दै आएको सेवा सुविधा बाट बन्चित ति जेष्ठ नागरिकलाई अहिले अचानोको दुःख बन्चरोलाई के थाहा भने जस्तै भएको छ । गोडिया सामाजिक सुरक्षा भत्ता पाउने आसमा कयौ पटक गाविस धाईसके तर उनी जतीपटक गए रिक्तो हात मात्रै फर्किएनन् उल्टै उमेर नपुगेकोले उमेर पुगेपछि आउनुहोला भन्ने जवाफ सुन्दै फर्किए । उनको पहिचानको आधारलाई हेर्ने हो भने उनले बि.स. २०३७ सालमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको पाईन्छ । उनले नागरिकता प्राप्त गर्दा उनको उमेर ३० बर्ष रहेको उल्लेख छ जसलाई आधार मान्ने हो भने उनको हाल साविक उमेर ६५ बर्ष हुन पुग्छ तर उनका सहपाटी र गाउकै गवाहको भनाईलाई आधार मान्ने हो भने उनको उमेर अहीले ८५ बर्ष हुनुपर्ने बताईन्छ । तत्कालीन नागरिकता समितिले उनको उमेरलाई गलत प्रमाणीत गरिदिएकै कारण अहिले त्यसको नोक्सानी उनलाई भएको छ । उनको श्रीमतीले सामाजिक सुरक्षा भक्ता लिईरहेकी छिन भने उनलाई भक्ता पाउन अझै ५ बर्ष कुर्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा भक्ताको बिषयमा बुधई गाडियालाई सोध्दा उनले निकै निरास हुदै असल शासन सँग भने अब मैले त भक्ता पाउन अर्को जुनी आउनु पर्छ होला । गाँउमा बृद्ध मध्येका एक उनी भन्छन् यसमा मेरो गल्ती के थियो र मैले भक्ता पाउदीन । आफ्ना सबै सहपाटीहरुले भक्ता ल्याउदा आफुलाई निकै पिडा हुने उनले गुनासो सुनाए । उनले आक्रोशित हुदै भने जिल्ला विकास समिति बाँकेका पूर्व सभापति ओमजंग राणा (बर्ष ७२) लाई सानो छदा आफ्नो काखमा खेलाएको थिए आफै भन्नुहोस मेरो उमेर कती भयो होला ? दुई सन्तानका पीता उनी श्रीमती मुंगा गोडीयाको साथमा बस्दै आएका छन् । यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत लाई सोध्दा नागरिकता सच्याउन नमिल्ने र सोहि नागरिकतामा उमेर उल्लेख भएअनुसार उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाई नहुने बताए । नेपाल सरकारको प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता पाउनका लागि गैर दलितलाई ७० र दलितले ६० वर्ष पुरा भएको हुनु पर्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु बिहीबार, पुस १०, २०८२
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP