Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फरक शैलीमा सौन्दर्य प्रतियोगिता 'ढाका फेस' आयोजना हुँदै
फरक शैलीमा सौन्दर्य प्रतियोगिता 'ढाका फेस' आयोजना हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ३, २०७९
72972413_2742021839164403_7778688906999889920_n
Nada Auto Show 2026
Hardik health
इटहरी- फरक शैलीमा सौन्दर्य प्रतियोगिता 'ढाका फेस' आयोजना हुने भएकाे छ । २०७५ सालदेखी संचालनमा आएको ढाका इभेन्ट कम्पनिले थुप्रै फेसन शो तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेकोमा  फरक शैलीमा सौन्दर्य प्रतियोगिता 'ढाका फेस' आयोजना गर्ने भएकाे हाे  । ‘ढाका फेस’ नाम दिइएको यो प्रतियोगिता फरक र बृहत तवरले आयोजना गर्न लागिएको ढाकाका संचालक सुजु पाण्डेले बताइन् । यो सौन्दर्य प्रतियोगिताको बिजेतालाई आयोजकले भरपुर अवसरको प्रदान गर्ने बताइएको छ । ‘ढाका फेस’का लागी चाडैं काठमाडौको विभिन्न स्थानमा अडिसन गर्न लागिएको आयाेजकले बाताएका छन् । साँस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रबर्धन गर्ने उद्देश्यले ढाका फेसको अवधारणा ल्याइको र ढाका नेपालको राष्ट्रिय पहिरन समेत रहेको हुनाले ढाकालाई प्राथमिकता दिएर कम्पनीको नाम र हरेक कार्यक्रममा ढाका जोडिएको आयोजक पाण्डेको भनाइ छ । छोटो समयमा आफुलाई उत्कृष्ट र सफल सावित गरेको ढाकाले गएको महिना मात्रै काठमाडौंको क्लब फरेनहाइटमा ‘मिलानो रनवे’ फेसन शोको आयोजना गरेको थियो । जसमा अभिनेता आकाश श्रेष्ठ शो टपरको रुपमा प्रस्तुत भएका थिए । ढाकाले नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’को आयोजना गरेको थियो । जसमा नेपालका चर्चित मोडल तथा अभिनेत्रीहरु परमिता राणा, अस्मि श्रेष्ठ, करुणा श्रेष्ठ, सबिता कार्की सृजना रेग्मी लगायतलाई सहभागी गराइएको थियो । मोडलहरुले पन्चेबाजामा र्याम्प गरेका थिए भने डोलिमा बसेर समेत शो गरिएको थियो । ढाका इभेन्टले ढाका ब्राइडल रनवेसँगै ‘ढाका रनवे युथ’, ‘दसै मेला’, ‘मिलानो रनवे’, ‘ढाका रनवे’, ‘ढाका एनिभर्सरी रनवे’ लगायत शो हरु आयोजना गर्दै आइरहेको छ भने नेपालका टप डिजाइनरहरुलाई ढाकाले आफ्नो शोहरुमा समावेश गर्ने गरेको छ । जुन ढाका इभेन्टको सिरिजको रुपमा प्रत्येक वर्ष नयाँ-नयाँ ढङ्गले आयोजना गर्ने गर्छ । सुजु पाण्डे र रिस्सत रहमान संचालक रहेको ढाकाले फेसन शो मात्रै नभएर विवाह, ब्रतवन्द प्लानिङ लगायतका ब्यवस्थापनको कार्यहरु समेत गर्दै आइरहेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP