Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय तह बजेटका प्राथमिकता र दायित्व
स्थानीय तह बजेटका प्राथमिकता र दायित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १३, २०७९
logo pravaw
Hardik health
स्थानीय तहहरुले असार १० गते आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । ७५३ स्थानीय तहमध्ये केहीले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् । आन्तरिक किचलो र तयारी नपुगेका कारण बजेट ल्याउन नसकेको बुझिएको छ । बजेट ल्याएका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतलाई प्राथमिकता दिएको पाइन्छ । कतिपय स्थानीय तहले बजेटमा लोकप्रिय कार्यक्रमहरु राखेका छन् । यसरी स्थानीय तहको बजेट, नीति तथा कार्यक्रमको समीक्षा गर्दा यसअघिका आर्थिका वर्षलाई पहिले । समीक्षा गर्न जरुरी छ । स्थानीय तहको खर्चको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने व्यवस्था छ । सोही अनुरुप विगत वर्षहरुको लेखापरीक्षण महालेखाले गरेको छ । उक्त लेखापरीक्षणबाट महालेखाले स्थानीय तहहरुमा बेरुजु बढेको औंल्याएको छ । बेरुजु अर्थात् अनियमित खर्च स्थानीय तहमा व्यापक बन्दै गएको महालेखाको प्रतिवेदनबाट प्रस्ट हुन्छ । त्यसैले स्थानीय तहहरुमा रहेको बेरुजुको चाङलाई कसरी घटाउने भन्नतर्फ अब सरोकारवाला सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । अहिले स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । उनीहरुले विगतका कुराहरुलाई पक्कै पनि अध्ययन गरेको हुनुपर्छ । नगरेको भए अध्ययन गर्न जरुरी छ । विगतको अनुभवलाई लिएर नयाँ जनप्रतिनिधिले बेरुजु न्यूनीकरण गर्ने र नयाँ खर्चमा बेरुजु नहुने गरी काम गर्न जरुरी छ । किनभने, नया“ जनप्रतिनिधिलाई काम गर्न विगतको भन्दा सजिलो छ । पा“च वर्षअघि पहिलोपटक स्थानीय तहको संरचना बनेका कारण नयाँ कानुनहरु निर्माण गर्नुपर्ने अवस्था थियो । धेरै कानुनहरु अस्पष्ट थिए । कर संकलनदेखि तीन तहको सरकारबीच अधिकार बाँडफाडका अधिकांश विषयहरुमा अस्पष्टता थियो । जसले अन्योल निम्त्याएको थियो । अहिले त्यो अवस्था छैन । सरसर्ती हेर्दा स्थानीय तहहरुको बजेट सकारात्मक नै देखिन्छ । स्थानीय पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यक्रमलाई प्राथमिकता दिएको पाइन्छ । तर, कतिपय कार्यक्रमहरु लोकप्रियताका लागि मात्रै देखिन्छ । ती कार्यक्रमहरु कार्यान्वयनमा चुनौती मात्रै होइन, स्रोत व्यवस्थापनमा पनि कठिनाइ हुने देखिन्छ । हचुवाको भरमा ल्याइएका ती कार्यक्रमहरु कार्यान्वयन हुने देखिँदैन । स्थानीय तहहरुले विभिन्न नाममा आवश्यकताभन्दा वितरण गर्ने खालका शीर्षकहरुमा पनि धेरै बजेट छुट्याएका छन् । यो केवल मतदातालाई खुसी पार्ने मेसो मात्रै देखिन्छ । त्यसले मुलुकको उत्पादकत्व बढाउन खासै योगदान गर्ने देखिँदैन । जनप्रतिनिधिहरुको ध्यान उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित हुन नसक्दा अनावश्यक शीर्षकमा बजेट गएको पाइन्छ । यसलाई कसले नियन्त्रण गर्ने ? स्थानीय सरकारले संविधानतः आफैँ स्वायत्त छ । त्यसैले उसले आफ्नो अनुकूलतामा बजेट विनियोजन गर्नसक्छ । तर, स्थानीय तहको मुख्य स्रोत भने संघ र प्रदेश सरकारबाट जाने अनुदान नै हो ।स्थानीय तहमा हुने गतिविधिले समग्र राष्ट्रको विकासमा योगदान पुर्‍ याउँछ । त्यसैले स्थानीय जनप्रतिनिधिले यसलाई बुझेर काम गर्नुपर्ने हो । तर, यसमा खासै ध्यान गएको देखिँदैन । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै हो । त्यसैले जनतालाई बढीभन्दा बढी सुविधा दिएर मुलुकको विकासमा योगदान पुर्‍याउनु स्थानीय तहको दायित्व हुन आउ“छ । यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । -सन्तोष पौडेल, नयाँबजार, काठमाडौं
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP