Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • मेरो नजरमा कबड्डी–४
मेरो नजरमा कबड्डी–४
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २६, २०७९
Deepa
Hardik health
सबैको आँखामा परेको फिल्म हो– ‘कबड्डी–४ द फाइनल म्याच’ । यो फिल्म आज दर्शकहरुको माझ छाइरहेको छ । कथा कस्तो छ त ?काजीको मेन लिडमा रहेका दयाहाङ राईको के यसपालि बिहे होला ? यस्तै सेरोफेरोमा घुमेको कथा रहेको छ । कबड्डीमा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् । तीन पटक धोका पाएका वीरकाजी शेरचनको अब चौथोमा के बिहे हुन्छ त ? फिल्मका पहिलो भागमा वीरकाजी शेरचनको जन्त जानेबेलामा बेहुलीलाई एक बाघ भएको नकाब लगाएको व्यक्तिले भगाएको देखिन्छ ।  काजी यसपालि भने कारमा पछ्याइरहेका हुन्छन् तर उनी पुन : बिहे गर्न असफल हुन्छन् । कथामा खासै ट्विस्ट नभएको देखियो । त्यसपश्चात् लामा बनेर ब्रह्मचारी बस्ने निर्णय काजीले लिन्छन् । उता काजीका बाबु भने वंश नासिने पीरले कि छोराको बिहे कि बाउको बिहे भन्ने होडमा हुन्छन् ।यस दृश्यले आमनेपालीको एउटा पारिवरिक पीडा पोखाएको छ । वंश बचाउन कि दोस्रो बिहे वा छोराछोरीलाई छिटो बिहे गर्ने दबाबको भूमिकामा उक्त दृश्यले व्यंग्य गरेको छ । त्यसो त आजभोलिको जमानाको जवाफ काजीले वंश जोगाउने ठेक्का नलिएको बताउँछन् । अब कथामा शान्ति (मिरुना मगर)को आगमन हुन्छ । को हुन् शान्ति ? फिल्मको अघिल्लो शृंखलामा कार्यकर्ता बन्दा खाना खुवाउने एक नारीपात्र अर्थात् कबड्डी–४ को मुख्य पात्र । काजी भने  यस शृंखलामा विद्यालयको अध्यक्ष भएका छन् । त्यसैले शान्ति काजीकै विद्यालयमा पढाउन आएकी हुन्छिन् । तर, काजी भने लामाको भेषमा गुम्बामा भेटिन्छन् । शान्ति कि त राजीनामा कि त नियुक्तिपत्र दिनू भनेर हिँडछिन् । सोही दृश्यमा छन्त्याल (बुद्धि तामाङ) र बिके (विजय बराल)ले कुुटाइ खाएको देखाइन्छ । साथीकाे सम्बन्ध के हो भन्ने यहाँ  दर्साइएको छ । गाउ“मा अब एक मात्र मास्टर डिग्री पढेको बमकाजी (सौगात मल्ल)को इन्ट्री हुन्छ । बाजागाजाका साथ र पढेको व्यक्ति अडिने ठाउँ पनि उही मालाको भट्टी देखाइन्छ । यो दृश्यले हाम्रो समाजको निकै पाच्य व्यंग्य गरेको देख्न सकिन्छ । यसका साथै काजीले शान्तिको घरमा जाँडरक्सी नखाएको दृश्यलाई सबल पक्ष मान्न सकिन्छ । बमकाजी आफ्नो पढाइमा गर्व गर्दै गाउँबाट रोजगारीका लागि सहर जाने निर्णय गर्छ । तर, गाउँमा एक्कासी शान्तिलाई देखेर ऊ रोकिन्छ । अब पढेको व्यक्तिले सोझै कि त पैसा कि त सौन्दर्य भरिएकी नारी गाउँमा भएमात्र लक्का जवानहरु गाउँमा बस्ने रहेछन् भन्ने सन्देश दिँदै छ । आफ्नो पढाइभन्दा पनि मानिसलाई अन्य कुराले लोभ्याउने रहेछ भन्ने यहाँ देखाइएकाे दृश्यले देखाएको छ । बमकाजीले समझदारीमा कुरा छिनोफानो नहुने देखेपछि जबरजस्तीमा शान्तिलाई लग्छन् । हो, कुनै समयमा तानाशाही वा प्रभुत्व जमाउनेहरुले छोपेर वा केटालाई केटी मन परेमा जबरजस्तीका साथ चोरेर लाने गरेका थिए । कुनै सम्प्रदायप्रति खोट वा प्रश्न गराउन खोजेको त होइन तर मनोरञ्जनात्मकमा पनि हामीले हेरेको फिल्मले कस्तो सन्देश दिन खोजेको हो भन्ने कुरामा आममानिसको चासो बुझ्न खोजेको हो । कुनै समयमा आफ्नो जोस जाँगर अर्थात् मारपिट गर्ने मान्छे समयले बदल्ने रहेछ भन्ने पक्ष पनि देखाइएको छ । याे  फिल्मको सबल पक्षको रुपमा लिन सकिन्छ । आफ्नो अगाडि नै मिठो भाग परेको छ वा आफ्नो अगाडि नै फल पाकेकोमा वास्ता नगर्दा काजीले भोगेको कुरालाई चाहिँ राम्रोसँग हाम्रो जीवनसँग दाँज्न सकिन्छ । अन्तत : यसपालि काजीले शान्तिलाई चोरेर लगेको घरबाट खोसेर ल्याएको छ । यसरी काजीको बिहेको कबड्डी सकिएको देखाइएको छ । कठिनाई जेजस्तो भए पनि अन्तमा फल मिठो मानिएको  पाइन्छ  । आमदर्शकको कबड्डी–४ को पर्खाइ यही समाप्त भएको छ । समग्रमा निर्देशक रामबाबु गुरुङले कबड्डीको सिरिजलाई मात्र टुंग्याउन खोजेका हुन् या ब्राण्डलाई व्यावसायिक बनाउन खोजेका हुन् भन्ने देखिन्छ । -दिपा सुनुवार
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP