Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बजेटमाथिको छलफलमा सांसदहरू
बजेटमाथिको छलफलमा सांसदहरू
बुधबार, जेठ १८, २०७९
pratinidhi sava
Hardik health
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटले मुलुकमा उत्पादन वृद्धि गर्ने बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उनले मुलुकमा मलको अभाव भएकाले किसानले मल पाउने अवस्था नरहेकाले सरकार त्यसतर्फ संवेदनशील बन्नुपर्नेमा जोड दिए। उनले किसानलाई खान, बस्न, शिक्षा स्वास्थ्यका क्षेत्रमा सहुलियत दिनसकेमा उनीहरू खुसी भई कृषि उत्पादन वृद्धि हुने बताउँदै त्यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले परमुखी रहेको अर्थतन्त्रलाई उत्पादनमा केन्द्रित गर्न बजेट महत्वपूर्ण रहेको बताउँदै विनियोजित खर्च विकास कार्यमा प्रयोग हुन नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्ने बताए। विदेशबाट लिएका ऋण उत्पादनमा लगाउनुपर्ने बताउँदै उनले अब ऋणको भार बढन दिन नहुने र कर वृद्धि गर्नुभन्दा पनि यसको दायरा बढाउनुपर्नेमा जोड दिए । तेल बढेकाले उपभोग्य वस्तु महँगो हुँदै गएका अवस्थामा विद्युतीय सामग्रीको उपभोग बढाउनुपर्ने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लालबाबु पण्डितले विकासका अधुरा कुरामा बजेट विनियोजन नगरिएको टिप्पणी गर्दै बजेटमा केही महत्वकाङ्क्षी योजना राखिएको बताउनुभयो । मजदुरको तलब वृद्धि हुन नसकेको उनले बताए । प्रतिनिधिसभा सदस्य रङ्गमती शाही, गोपालबहादुर बम टेकबहादुर बस्नेत सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी लीलादेवी सिटौला, समिना हुसेन, सुदन किराँती, सरवत आरा खानम, यज्ञराज सुनुवार, लक्ष्मी परियार, हेमकुमार राई नारायणप्रसाद खतिवडा, मिना सुब्बा, चाँदतारा कुमारी, दीपकप्रकाश भट्टलगायतले बजेटमाथि आफ्ना धारणा राखेकाे िथयाे ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP