Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • हारलाई स्वीकार गर्न नसक्नु आफ्नै लागि घातक
हारलाई स्वीकार गर्न नसक्नु आफ्नै लागि घातक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १६, २०७९
Energy Drink Energy Drink
Ncell
Hardik health
यसपटकको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाउँ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकिएको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन । बरू, आरोपप्रत्यारोप गर्नमै एमाले नेतृत्व व्यस्त छ । के कारणले हामी हार्‍यौं भनेर कारण खोज्नुको साटो अरूमाथि दोष देखाएर एमाले पन्छिन खोज्दै छ । सत्तापक्षले सत्ताको दुरुपयोग र धाँधली गरेर आफूलाई हराएको एमालेको दाबी छ । २०७४ सालमा सबैभन्दा बढी स्थानीय तहमा एमाले निर्वाचित भएको थियो । यता, संसदीय चुनाव पनि एमाले नै पहिलो पार्टी बनेको थियो । यी दुवै चुनाव गराउँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तर, त्यतिखेरको चुनावमा कांग्रेसले हार्‍यो । सत्ता नै प्रयोग गर्ने भएको भए त त्यतिखेर कांग्रेस नै सरकारमा आउनुपथ्र्यो । चाहेको भए देउवाले त्यतिखेर नै धाँधली गर्न सक्थे । तर, उनले हार स्वीकारे, आरोप लगाउने काम गरेनन् । प्रधानमन्त्री पद त्याग्ने बेलामा देउवाले एउटा महत्वपूर्ण निर्णय गरेका थिए । जनताको हितमा गरिएको निर्णय केपी ओली प्रधानमन्त्री भएर आउनेबित्तिकै उल्टाइदिए । ७० वर्षबाट घटाएर ६५ वर्षमै ज्येष्ठ नागरिकभत्ता दिने निर्णय गरिएको थियो । अर्कोतिर, मिर्गौला, क्यान्सर, मेरुदण्डलगायत दीर्घकालिन रोग लागेकालाई मासिक पा“च हजार रुपैयाँ दिने भनिएको थियो । यो निर्णयले धेरै गरिब र बिरामीहरु निकै खुसी भएका थिए । बिरामीहरुलाई निकै राहत भएको थियो । पाँच हजारले बिहानबेलुका पेटमा अन्न हाल्न पाइन्छ कि भनेर धेरै हर्षित बनेका थिए । देउवाको निर्णयबाट एमालेकै कार्यकर्ताहरु पनि मख्ख परेको थिए । आफ्नो आन्दोलन सफल हुने भयो भनेर खुसी भएका दीर्घकालीन रोगीहरुको एकछिनमै गुपचुप हुन बाध्य भए । बालुवाटार अगाडि चर्को घाममा आन्दोलन गरे । माइतीघरमा भोको पेट धर्ना बसे । केका लागि मासिक पाँच हजार ? त्यसले औषधि खान भए पनि हुन्छ भन्नेमा उनीहरु विश्वस्त थिए । ७० वर्षमा दिने भत्ताको उमेर हद घटाउनुपर्छ । भत्ता बढाएर पाँच हजार रुपैयाँ पुर्‍याउनुपर्छ । सार्वजनिक यातायातमा भाडा छुट दिनुपर्छ भनेर पनि ज्येष्ठ नागरिकहरुले मिनभवनमा धर्ना दिएका थिए । एमालेले यसअघिको स्थानीय र संसदीय चुनावमा मासिक भत्ता बढाइदिने भनेर भोट माग्यो । त्यतिखेर सरकारले ज्येष्ठ नागरिकलाई जम्मा दुई हजार भत्ता दिन्थ्यो । त्यसलाई बढाएर पा“च हजार पुर्‍याउँछौं भन्ने आश्वासन दिएर मतजति सबै आफ्नो पोल्टामा पार्‍यो । जनताको भोटबाट एमाले पहिलो पार्टी बन्यो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएलगत्तै देउवाको निर्णय सबै पानीमा बग्यो । ज्येष्ठ नागरिक र दीर्घकालीन रोगीको हितमा गरिएको निर्णय खारेज गरियो । कांग्रेस पार्टी जनतासामु बिक्छ भन्ने डरले यसो गरिएको प्रस्ट बुझिएको छ । आफू पहिलो पार्टी हुँदा एमालेले किन एक शब्द पनि निकालेन । त्यतिखेर पनि धाँधली भयो भनेर बोल्नुपथ्र्यो । अब आउने चुनावमा एमालेस“ग जनतासामु जाने नारा छैन । जनतालाई झुक्याउने बहाना पनि छैन । चुनावअघि चर्को कुरा गर्ने एमाले अध्यक्ष केपी ओली अहिले पार्टी खुम्चिएपछि धाँधली भयो भनिरहेका छन् । यो भनेको हार स्वीकार गर्न नसक्नु हो । सधैँ आफैं मात्र जित्नुपर्छ भन्ने अहम् ओलीमा रहेको यसबाट प्रस्ट हुन्छ । यो प्रवृत्ति आफ्नै लागि घातक हुनेछ भन्ने कुरा अब बुझ्न जरुरी छ । (अमित राना -सातदोबाटो, ललितपुर)
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP