Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
विश्व
  • Home
  • विश्व
  • आइपिइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास
आइपिइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १६, २०७९
Hardik health
बेइजिङ- अमेरिका समर्थित एसिया–प्रशान्त आर्थिक रूपरेखा (इण्डो - प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपिइएफ)ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ । चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपिइएफमा अमेरिकासहित ११ वटा एसियाली देश सहभागी छन् । आइपिइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । आइपिइएफलाई आपूर्ति शृंखला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो समय भारतले बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरेको छ । चीनस“गको भारतको व्यापार बृहत् छ । दुई देशबीचको व्यापार यो वर्षको पहिलो त्रयमासमा १५.३ प्रतिशतले बढेर ३१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सार विभागले जनाएको छ । भारतमा चिनियाँ लगानी पनि बढेको छ । अघिल्लो वर्ष १४ अर्ब डलरभन्दा बढी चिनियाँ लगानी भारतका उद्यम विकासका क्षेत्रमा भएको थियो ।-एएनआई
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय
विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय बिहीबार, भदौ १२, २०८२
संयुक्त राष्ट्र आणविक वाचडग प्रमुख ‘निरीक्षकहरू इरानमा फर्किए
संयुक्त राष्ट्र आणविक वाचडग प्रमुख ‘निरीक्षकहरू इरानमा फर्किए बुधबार, भदौ ११, २०८२
डोनाल्ड ट्रम्पले गाजा बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
डोनाल्ड ट्रम्पले गाजा बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने बुधबार, भदौ ११, २०८२
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह सोमबार, भदौ ९, २०८२
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ सोमबार, भदौ ९, २०८२
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन सोमबार, भदौ ९, २०८२
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP