Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण कोरियामा रक्त अभाव, समाधान गर्न बृहत रक्तदान
दक्षिण कोरियामा रक्त अभाव, समाधान गर्न बृहत रक्तदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ४, २०७९
Ncell
Hardik health
काठमाडाै‌ं - दक्षिण कोरियामा रक्त अभाव, समाधान बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एचडब्लुपीएल, युएन इकोनोमिक र सामाजिक परिषद् र ग्लोबल कम्युनिकेसन विभाग अन्तर्गतको गैर–सरकारी संस्थाले मंगलबार रक्त अभाव समाधान गर्न १८ हजारभन्दा बढीमार्फत बृहत रक्तदान गरेको छ । कोभिड-१९ का कारण विश्वभर रगतको अभाव छ । रक्त अभावलाई मद्यनजर गर्दै जनवरी महिनामा अमेरिकन रेडक्रसले रोगीको उपचारमा ठुलो जोखिम देखिएको भन्दै 'राष्ट्रिय रक्त संकट' घोषणा गरेको थियो । यसैगरी मार्चमा, गैर-नाफामुलक अमेरिकी संस्था मेमोरियल ब्लड सेन्टर्स एमबीसीले ओ समुहको रगतको अभाव देखिएको भन्दै “आपतकाल“ घोषणा गरेको थियो । सो संस्थाले एक व्यक्तिले रक्तदान गर्दा तीन जनासम्मको ज्यान जोगाउन सक्ने भन्दै रक्तदानका अपिल गरेको थियो । रेडक्रसका अनुसार दुर्घटनाबाट हुने गम्भीर चोटपटक, शल्यक्रिया, रक्तअल्पता, प्रसव र क्यान्सर लगायतका विभिन्न रोगको उपचारका लागि रगतको आवश्यकता पर्छ । तर रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले रक्तदान एक मात्र उपाय भएको विज्ञहरू बताउँछन्। दक्षिण कोरियामा अप्रिल १८ देखि मे १ सम्म भएको बृहत् रक्तदान अभियानमा १८ हजार भन्दा बढी सहभागि भएका थिए । यो अभियान देशकै सबैभन्दा ठूलो सामूहिक रक्तदानको रूपमा अभिलिखित गरिएको थियो । रक्तदानमा सहभागी हुनेमा हेभेन्ली कल्चर, वर्ल्ड पिस, रिस्टोरेसन अफ लाइटका स्वयंसेवक र सिन्छंजी चर्च अफ जीससका चर्चका सदस्यहरू थिए । कोरियन रेडक्रस रक्त सेवाका प्रमुख नामसुन चोले भने, “दक्षिण कोरियामा ओमिक्रोनको प्रभाव चरम सीमामा पुगेको बेला सिन्छंजी चर्च अफ जीससले शुरु गरेको रक्तदान अभियानले खडेरीमा वर्षा जस्तै भएको थियो । ३ दिनमा दाताको संख्या ६ हजार नाघेको र धेरै मानिसहरु सहभागी भएकोमा हामीहरु आश्चर्यचकित भएका छौं । हामी जीवन बचाउने यस समर्पणको कदर गर्छौं ।” कोरियन रेडक्रसको रक्त व्यवस्थापन केन्द्रका अनुसार एक दिनको रक्तदानले ३.५ दिनको रक्त आपूर्ति हुन्छ ,सामान्यताया १ दिनको रक्त आपूर्ति ५,०२९ रक्तदान बराबर हुन्छ। स्वैच्छिक रक्तदानका कारण ओमिक्रोन भेरियन्टले गर्दा यो वर्षको सुरुदेखि नै देखिएको रक्तअभाव एकैपटक समाधान भएको छ । “उनीहरूले जीवन–साझेदारी संचालनमा साँच्चै ठूलो काम गरे । यो मात्रा एक वर्षको लागि रक्तदान गर्ने सेनाको दल बराबर हो । रक्तदाताको संख्या सामान्य दिनको तुलनामा झण्डै चार गुणा बढी छ, जसले वर्तमान रक्त आपूर्ति संकटलाई पार गर्न ठूलो मद्दत गर्छ,रक्त सेवाका एक अधिकारीले भने ।    
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP