Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अर्थ
  • Home
  • अर्थ
  • खरिद मूल्यमै पेट्रोलियम पदार्थ बेच्ने नीति कार्यान्वयन हुँदै
खरिद मूल्यमै पेट्रोलियम पदार्थ बेच्ने नीति कार्यान्वयन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २८, २०७९
Ncell
Hardik health
काठमाडौं- सरकारले नयाँ बजेटबाटै खरिद मूल्यमै पेट्रोलियम पदार्थ बेच्ने नीति कार्यान्वयन गरिने भएको छ । नेपाल आयल निगम ३५ अर्ब रूपैयाँ घाटामा गएभन्दै उपभोक्तालाई मारमा पार्दै सरकारले बजेटमार्फत मंहगोमा बिक्री गर्ने रणनीति लिएको हो । भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बजेटमार्पत अगाडि बढाउन लागेको मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा, उच्चस्तरीय सरकारी अधिकारीसहितको बैठकले वाणिज्य सचिवलाई तत्काल यो नीति लागू गर्न भनि दिएको निर्देशनलाई समेत बेवास्था गरेपछि बजेटबाटै सो नीति कार्यान्वयनमा ल्याउने भएको जनाइएको छ । गत चैत २२ गते बसेको बैठकले निगम सञ्चालक समिति अध्यक्षसमेत रहने वाणिज्य सचिव डा. गणेश पाण्डेलाई एक महिनाभित्र पेट्रोलियम पदार्थको परल मूल्य कायम गर्न निर्देशन दिएको थियो । सो निर्देशनलाई पालना नगरेपछि सो व्यवस्था गर्न लागेको अर्थमन्त्रालय स्रोतको दाबी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत यसमा चासो दिएर मूल्यबृद्धि गर्न भनेपछि यो कार्यक्रम बजेटबाटै कार्यान्वयनमा जाने बताइएको छ । यसबाट पेट्रोलियम पदार्थलगायत खाना पकाउने ग्यासमा मूल्यवृद्धि उच्च विन्दुमा पुग्ने छ । सरकारले खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्नका लागि इन्डक्सन चुल्हो बाँड्ने योजना अगाडि सारेपनि विद्युतको माग अनुसार उपलव्ध गराउन नसकेपछि सो योजना अलपत्र बनेको छ । विद्युत प्राधिकरणले माग बढाउन भनिरहेपनि लोड धान्न नसकेर पटकपटक विद्युत आपुर्तिमा अबरोध पुग्दै आएको समस्याको समधानका बारेमा भने सरकार मौन बसेको छ । सरकारले बजेटमार्फत पेट्रोलियमको स्वचालित मूल्य निर्धारणको नाममा उपभोक्तामाथी लुटनै मञ्चाउने तयारी सरकारले गर्दै आएको छ । निमगले भने भएको चुहावट नियन्त्रण गर्नेभन्दा पनि घाटामा देखाएर उपभोक्ताको ढाड सेकाउने गरी मूल्यबृद्धिलाई मात्र एकमात्र अस्त्रको रूपमा लिदै आएको छ । घाटामा गएको निगमका कर्मचारी र विभिन्न शिर्षकमा लिदै आएको सुविधा कटाउने तर्फ भने सरकारले ध्यान दिएको छैन ।अर्कोतर्फ अत्याधिक रूपमा लगाएको करलाई समेत हटाउनेतर्फ सरकारले चाहेको छैन । खाना पकाउने ग्यासमा हुनेखानेले समेत अनुदानको लाभ लिइरहेकाले सबैका लागि एउटै मूल्य कायम हुने गरी मूल्य बढाउने तयारी समेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ? 
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ?  मंगलबार, असोज ६, २०८३
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने सोमबार, असोज ५, २०८३
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ सोमबार, असोज ५, २०८३
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार सोमबार, असोज ५, २०८३
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित) सोमबार, असोज ५, २०८३
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस आइतबार, असोज ४, २०८३
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP