Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
फोटो फिचर
  • Home
  • फोटो फिचर
  • कमलपाेखरीमा फुलेका ज्याकाराण्डा (फाटाेफिचर)
कमलपाेखरीमा फुलेका ज्याकाराण्डा (फाटाेफिचर)
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
kaml4
Hardik health
काठमाडाै‌ं - काठामाडाैंकाे कमलपोखरी छेउछाउमा राेपिएका ज्याकाराण्डा फुलेर आगन्तुकलाई स्वागत गरेकाे छ । ज्याकाराण्डाले कमलपाेखरी वरिपरि वैजनी रगंले लाेभ्याउने गरी सजाएकाे छ । ज्याकाराण्डाका रुखले याे वैशाखकाे गर्मीमा छहरी मात्र हाेइन मनलाई खुशी बनाउने गर्दछ । त्यहाँ आउने जोकोही पनि त्यो सुन्दरतामा लठ्ठ पर्दछन् ।विद्यार्थीहरु कलेज स्कुल सकेर साथीहरुसँग गफ गर्दै रमाइलाे गर्न ज्याकाराण्डाकाे छहारीमा आउने गर्छन् । अन्य मानिसहरु पनि थकाइ मार्न र शितल ताप्न त्यहाँ पुग्ने गर्दछन् । काठमाडाैंकाे बढ्दाे जनघनत्व र शहरीकरणले ठूला रुखहरु  बिरलै देखिन थालिएका छन् । सरकार र आम जनताले यस विषयमा चासो लिनु जरुरी देखिन्छ । ज्याकाराण्डाले काठमाडाैंकाे सुन्दरतालाई जाेगाउने प्रयास ऊ एक्लै गर्दैछ । के हामी पनि हातेमालो गर्न सक्छाैं र ? (तस्बिर-सेल्बि)  
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप फोटो फिचर
प्रदेश भाषा दिवस -२०८३ प्रभातफेरी (फाेटाेफिचर)
प्रदेश भाषा दिवस -२०८३ प्रभातफेरी (फाेटाेफिचर) बिहीबार, वैशाख २४, २०८३
सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी
सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी आइतबार, वैशाख १३, २०८३
चीर ठड्याएर फागु सुरु
चीर ठड्याएर फागु सुरु मंगलबार, फागुन १२, २०८२
चुनावी अभियानमा घरदैलो कार्यक्रम
चुनावी अभियानमा घरदैलो कार्यक्रम सोमबार, फागुन ४, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
नारायणघाट मुग्लिन सडकमा पहिरो
नारायणघाट मुग्लिन सडकमा पहिरो आइतबार, असोज ५, २०८२
जितिया पर्व (फाेटाेफिचर)
जितिया पर्व (फाेटाेफिचर) आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP