Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विविध
  • Home
  • विविध
  • नेपाली विद्यार्थीहरुले धमाधम क्यानडा अध्ययन भिषा पाउँदै
नेपाली विद्यार्थीहरुले धमाधम क्यानडा अध्ययन भिषा पाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ९, २०७९
canada (5)
Hardik health
काठमाडौ -  नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीहरुले धमाधम क्यानडा अध्ययन भिषा पाएका छन् ।  कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विद्यार्थीहरु बडाउने निती लिएसँगै  नेपाली विद्यार्थीहरुले  पनि अध्ययन भिसा प्राप्त गरेको हाे । क्यानाडा अध्यागमनले निर्णय दिँदा क्यानाडा अध्ययन भिषा प्राप्त गर्ने रोलर कोस्टर प्रवृत्ति देखिएको हाे । गत वर्षमात्रै नेपालबाट दुई हजार भन्दा बढी विद्यार्थीहरुले क्यानाडा अध्ययन भिषा प्राप्त गरेको गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कंडेलले जानकारी दिएका छन्  । क्यानाडा अध्ययन भिषा सफल दर  बारेमा हामीले प्रश्न गर्दा पछिल्लो समय क्यानाडाले उल्लेखनिय रुपमा भिसा दिइराखेको र भिसा आवेदान निर्णय कम्तिमा १० देखी बढीमा ४५ दिनमा आइराखेको काउन्सेलर कंडेलले अपडेट गराएका छन् । त्यसैगरी पहिलो पटक भिसा आवेदन दिँदा आर्थिक तथा अन्य कारणहरुले भिसा अस्विक्रित भएका विधार्थीहरुले उक्त कारणलाई प्रत्यक्ष उदृद गरी पुन अपिल निवेदन दिँदा धेरै विधार्थीहरुले क्यानाडा अध्ययन भिषा प्राप्त गरिराखेको, कंडेलले दाबी गरेका छन्। क्यानाडा अध्यागमनले विधार्थीहरुले भिसा निवेदनमा समावेश गरेका आय स्रोत तथा आर्थिक कारोबारको प्रमाण विश्वोसनियता,काम र करीयर औचित्य पुष्टि हुने प्रोग्राम चयन सही भए नभएको सुक्ष्म समिक्षा गरी निर्णय दिइराखेको गोरेटोका अर्का काउन्सेलर सतिश भट्टले उल्लेख गरे । क्यानाडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अंग्रेजी प्रबिणता परिक्षा आइएलटि यसको प्रत्येक मोड्युलमा कम्तिमा ६ र औसतमा ६ वा पिटिइ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५५ र औशतमा ५८ अनिवार्य हुनुपर्ने गोरेटो र आइ सि सि का अध्यक्ष राम खड्काले जानकारी दिए । यस्तै स्नातक तहको अध्ययनपछि क्यानाडामा लोकप्रिय प्रोग्राम पोस्ट ग्र्याजुएट डिग्री वा स्नाकोत्तर तहको अध्ययनको लागि आइएलटियसको प्रत्येक मोड्युलमा कम्तिमा ६ र औसतमा ६‍.५ वा पिटिइ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५८ र औशतमा ६० हुनुपर्ने अध्यक्ष खड्काले जोडे । नेपालमा निश्चित अध्ययन तह पुर गरी काम गर्दै आइरहेका वा ग्याप भएका विधार्थीहरुले पनि क्यानाडा अध्ययन भिसा आवेदन दिन सक्नेछन । क्यानाडा अध्ययनको लागि कुल लागतको प्रश्नमा कम्तिमा एक वर्षको ट्युसन फी औशतमा नेपाली रु.१७ लाख र मितव्ययी तरिकाले खान र बस्न कम्तिमा ८ लाख कुल वार्षिक २५ लाख खड्काले जानकारी दिए । नेपाली विद्यार्थीहरुको क्यानाडा अध्ययन गर्ने बढ्दाे आकर्षण र पछिल्लो क्यानाडा अध्ययन भिसा सफल संख्यालाई मध्यनजर गर्दै गोरेटो कन्सलटेन्सी  र आइसिसिसिले यही आउदो  मे २ तारिखका दिन होटेल एल्लो पागोडामा सम्राट क्यानाडा शैक्षिक मेला २०२२ आयोजना गर्दैछ। बिहानको ठीक ११ :३० बजे शुरु भइ दिउँसो ३:३० मा समापन हुने उक्त प्रोग्राममा क्यानाडाका विभिन्न शैक्षिक संस्थाहरुका प्रध्यापकहरुले क्यानाडा अध्ययन सम्बन्धी जानकारी दिनेछन् ।साथै क्यानाडा अध्ययन सम्वन्धी लामो समय परामर्श दिँदै आएका लोकप्रिय क्यानाडा परामर्शकर्ताहरुले पारदर्शी जानकारी दिइने मेलाका समन्वयनकर्ता प्रकाश रेग्मीले बताएका छन । त्यस्तै कोरोना महामारीको समयमा पनि गोरेटो र आइसिसिले धेरै क्यानाडा अध्ययन जुम मेला गरेको र कोरोन कहर सामान्य हुँदै गइराखेको अवस्थामा भौतिकरुपमा प्रत्यक्ष क्यानाडा शिक्षा मेला हुँदा धेरै विद्यार्थी तथा अभिभावकहरुलाई समग्रमा क्यानाडा अध्ययन सम्बन्धी सबै जानकारी एकै ठाउँमा पाउने सुनौलो अवसर रहन सक्ने रेग्मीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप विविध
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP