काठमाडाैं - नेपाल राष्ट्र बैंकमा विभिन्न बुँदामा माग गर्दै कालाे झन्डा झुन्डाएका छन् । नेपाल सरकार, मन्त्रीपरिषद्ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारकाे निलम्बन विराेधस्वरुप नेपाल राष्ट्र बैंकका कर्मचारी सघंकाे केन्द्रिय समितिले बैंककाे केन्द्रिय कार्यालय बालुवाटार परिसरमा कालाे ब्यानार झुन्डाएका हुन् ।