Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #टाइगर कप
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #फ्रेन्च किस
  • #‘एलाइट’ कप
  • #नौमती_बाजा
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण अफ्रिकामा आपतकाल अन्त्य भएको घोषणा
दक्षिण अफ्रिकामा आपतकाल अन्त्य भएको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २२, २०७८
Hardik health
जोहानेसबर्ग - दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य घोषणा  भएको छ । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतका  महामारी कम हुँदै गएकाले  राष्ट्रपति सिरिल रामाफोसाले सोमबार मध्यरातदेखि अन्त्य भएको घोषणा गरेका हुन् । टेलिभिजनमार्फत देशका नाममा सम्बोधन गर्दै उनले आपतकाल लागू गरिएको ७५० दिन पछि आपतकालको अन्त्य गरिएको जानकारी दिए । “अहिले महामारी बढी रहेको छैन, भाइरस फैलिने क्रम पनि निकै कम भएको छ, यसको डर त्रास पनि देखिएको छैन, त्यसैले अहिलेलाई आपतकालीन अवस्थाको अन्त्य गरिएको छ,” उनले भने। राष्ट्रिय स्वास्थ्य ऐन मार्फत नै अहिलेको स्वास्थ्य अवस्थाको व्यवस्थापन हुने भएकाले आपतकालको आवश्यकता नरहेको उनको भनाई छ । दक्षिण अफ्रिकामा सन् २०२० को मार्च देखि आपतकाल लागू गरिएको थियो । आपतकाल लागू गरिएका बेला सरकारलाई धेरै काममा थप अधिकार दिएको थियो भने कतिपय निर्णय तथा काम गर्न छोटो प्रक्रिया बनाइएको थियो । कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित दक्षिण अफ्रिकी मुलुकहरू मध्ये अग्रस्थानमा रहेको दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोनाका कारण एक लाख ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३६ लाख ६७ हजार ५६० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । -सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बेलायती प्रधानमन्त्री चीन र जापान भ्रमणमा
बेलायती प्रधानमन्त्री चीन र जापान भ्रमणमा मंगलबार, माघ १३, २०८२
मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु
मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु मंगलबार, माघ १३, २०८२
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता सोमबार, माघ १२, २०८२
इन्डोनेसियामा ट्रक र मोटरसाइकल ठोक्किँदा ६ जनाको मृत्यु
इन्डोनेसियामा ट्रक र मोटरसाइकल ठोक्किँदा ६ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी
अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी सोमबार, माघ १२, २०८२
अफगानिस्तानमा कार्बन मोनो - अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु
अफगानिस्तानमा कार्बन मोनो - अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु सोमबार, माघ १२, २०८२
युरोपेली सङ्घका अध्यक्ष भारतमा
युरोपेली सङ्घका अध्यक्ष भारतमा सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
 कठिन अभिभारासहित गगन मधेसमा
 कठिन अभिभारासहित गगन मधेसमा
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP