Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विविध
  • Home
  • विविध
  • ओखलढुंगामा छात्रवृत्ति वितरण
ओखलढुंगामा छात्रवृत्ति वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १५, २०७८
okhaldunga mabi
Hardik health
ओखलढुंगा -  ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–४ स्थित रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । अक्षयकोषका दाता एवं प्रदेश नं १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले विद्यार्थीलाई आज छात्रवृत्ति हस्तान्तरण गरेका हुन‍् । रुम्जाटार माविमा अक्षयकोष स्थापनार्थ पूर्वमन्त्री गुरुङले रु ३० लाख सहयोग गरेका थिए । दाताबाट प्राप्त रु ४३ लाख ६१ हजार २११ मार्फत सञ्चित दुई लाख ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताएका छन् । एकल महिला घरमुली भएका छात्रछात्रा, कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका विद्यार्थी तथा कक्षा ११ र १२ का गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको छ । सो अवसरमा २०७८ को माघ महिनामा लिएको अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयले आर्थिक वर्ष २०७७/७८ को सामाजिक लेखापरीक्षण पनि सार्वजनिकीकरण गरिसकेको छ । कार्यक्रममा पूर्वमन्त्री तथा सांसद गुरुङले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने उनले बताए। रुम्जाटार मावि जिल्लाको प्रतिष्ठीत नमूना विद्यालय हो । पूर्वी पहाडका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुली जिल्लाकासमेत विद्यार्थी अध्ययानका लागि आउने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप विविध
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP