Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियामा नागरिक सुनुवाई, ७ बुदें प्रतिबद्धता घोषणा
बर्दियामा नागरिक सुनुवाई, ७ बुदें प्रतिबद्धता घोषणा
admin123
admin123 आइतबार, चैत २४, २०७५
गुलरिया । चैत्र २४ गते । विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका बिषयमा चैत्र २४ गते बर्दियाको गुलरियामा नागरिक सुनुवाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजना तथा बास बर्दिया शाखाको सहजिकरणमा सो नागरिक सुनुवाई कार्यक्रम गरिएको हो । संसद बिमला बि.क., जिल्ला समन्वय समिति संयोजक शंकर थारु, गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादब, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुरेन्द्र मैनाली लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितीमा सो सुनुवाई गरिएको हो । सुनुवाईमा सहभागि ८५ बढी आम नागरिक र उपस्थित सरोकारवालाहरु बिच बर्दिया जिल्लाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका बिषयमा झण्डै अढाई घण्टा दोहोरो छलफल भएको थियो । छलफलको अन्त्यमा ७ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा जिल्लाको सिमा नाकाहरुमा भईरहेको चोरी तस्करी नियन्त्रणका लागि भएको पहलको सह्राना गर्दै आगामी दिनमा पहललाई थप तिब्र पार्ने र यस कार्यमा सबैले सहयोग गर्ने, जिल्लामा निर्माणाधीन सडक तथा विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय बनाउनका लागि सम्बद्ध निकायको ध्यान आकर्षण गराउने र सबै सचेत बन्ने, शहरी विकास कार्यालयबाट निर्माणाधीन सबै सडकबाट धुलो धुवा उडी आम नागरिकको स्वास्थ्यमा गम्भिर असर परिरहेकाले अब उप्रान्त दिनमा दुईपटक पानी छर्कीने, जिल्लामा भारु रुपैयाको अभाव रहेकाले २० दिन भित्र कार्यविधि तयार गरि आवश्यक भएका ब्यक्तिहरुलाई प्रचलनका लागि भारु नोट उपलब्ध गराउने, गुलरिया स्थित सेवा केन्द्रको सेवा प्रभावकारी बनाउने, विकास निर्माणका कार्यहरु असारमा गर्ने प्रबृद्धीलाई निरुत्साहित गर्ने र लाउड स्पिकर लगायतका यन्त्रहरुबाट चर्को ध्वनी उत्पादन भई वनी प्रर्दुषणले मानविय जिवनमा प्रतिकुल असर परिरहेकाले ध्वनी प्रदुर्षण नियन्त्रण गर्नका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ । बासका केन्द्रीय सचिब खुमेस सुबेदीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP