फाल्गुन २२
मेष
विदेश यात्राको योग छ । दैनिक कार्य सफल हुनेछ ।
वृष
सामाजिक सहयोग बढ्नेछ । राजकीय कार्यमा वृद्धि हुनेछ ।
मिथुन
सवारीमा सावधानी राख्नुहोला । मुटुसम्बन्धी समस्याको योग छ ।
कर्कट
लेनदेनमा सावधानी अपनाउनुहोला । आर्थिक कार्यहरुमा अनुकूल प्रगति हुनेछ ।
सिंह
सन्तुलित आहार लिनुहोला । आकस्मिक धनलाभको योग छ ।
कन्या
पारिवारिक र सामाजिक जीवन सुखी एवं प्रभावशाली रहनेछ ।
तुला
अनावश्यक जिम्मेवारी लिनु राम्रो हुने छैन । सम्मान बढ्नेछ ।
वृश्चिक
साथीभाइबीच सम्बन्ध राम्रो रहनेछ । मनोबल उच्च रहनेछ ।
धनु
सबै कार्यमा सावधानी, विनम्रता र धैर्य राख्नुपर्ने छ ।
मकर
हतारमा कुनै निर्णय नलिनुहोला । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ
सवारीसाधनमा सावधानी अपनाउनुहोला । व्यापारिक कार्यमा लाभ हुनेछ ।
मीन
दैनिक कार्यमा प्रगति हुनेछ । आध्यात्मिक यात्रा हुने योग छ ।