Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बडीमालिकामा सूचना ब्यवस्थापन तालिम सम्पन्न
बडीमालिकामा सूचना ब्यवस्थापन तालिम सम्पन्न
admin123
admin123 बिहीबार, फागुन ९, २०७५
Hardik health
नेपालगन्ज। बडीमालिका नगरपालिका बाजुराकी उप प्रमुख तथा न्यायीक समिति संयोजक कबिता बिष्टले समितिमा आउने उजुरी एबम गुनासाहरुलाई ब्यवस्थीत गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । युनिसेफ नेपाल नेपालगन्जको सहयोग, बडीमालिका नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा फाल्गुन ५ गते बडीमालिकामा सम्पन्न एक दिने लैंगिक हिंसा सूचना ब्यवस्थापन तालिममा बोल्दै उप प्रमुख बिष्टले यस्तो प्रतिबद्धता ब्यक्त गरेकी हुन । न्यायीक समितिमा आउने हरेक गुनासा तथा उजुरीहरुलाई ब्यवस्थापन गरि नमुना पालिका बनाउनेमा उनको जोड थियो । हाल सम्म विना फरमेट काम हरु भईरहेकोले भन्दै तालिम पश्चात सुचना ब्यवस्थापनका लागि तयार पारिएका फरमेर्टहरुको प्रयोग गरि ब्यवस्थापन गर्ने उनले बताईन् । नगरपालिकामा आउने घट्नाहरु दर्ता गर्ने तथा दर्ता भएका घट्नाहरुमाथि हुने काम कार्वाहीलाई ब्यवस्थित गर्न तालिम निकै प्रभावकारी भएकोमा उनको जोड थियो । तालिम नगरपालिकामा पहिलो पटक भएको भन्दै तालिमले सूचना ब्यवस्थापनमा निकै सहयोग पुग्नेमा सहभागिहरुको जोड थियो । लैंगिक हिंसा सूचना ब्यवस्थापन तालिममा न्यायीक समितिको काम, कर्तब्य र अधिकार तथा अन्य कानुनी ब्यवस्थाहरुका बारेमा नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिबक्ता हर्क खडायतले सहजिकरण गरेका थिए । नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले स्वागत गरेको तालिममा सूचना ब्यवस्थापन तथा सूचना ब्यवस्थापन फर्मका बारेमा कार्यक्रम संयोजक हेमराज भट्ट र बासका केन्द्रीय महासचिब छबीलाल सुनारले सहजिकरण गरेका थिए । तालिममा विभिन्न घट्नाहरुमा सहभागिहरुले अभ्यास समेत गरेका थिए । तालिममा नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक कविता बिष्ट, निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर १ देखि ९ का वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य, न्यायीक समिति सदस्य, जिल्ला प्रहरी कार्यालय बाजुरा महिला शेलमा कार्यरत ललित सिंह कार्की र कमला रावत, नगरपालिकाका सुचना तथा संचार अधिकृत हेम थापा, महिला तथा बाल बालिका शाखा प्रमुख केशरी रोकायाय, सामाजिक विकास शाखा, स्वास्थ्य शाखा लगायत गरी २८ जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP