Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बिसिसि कार्यक्रम अन्तरगत बाल क्लबलाई अभिमुखिकरण
बिसिसि कार्यक्रम अन्तरगत बाल क्लबलाई अभिमुखिकरण
admin123
admin123 मंगलबार, माघ २९, २०७५
51974120_1067817546748632_4828791877891260416_n
Hardik health
नेपालगन्ज, माघ २९ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित वडा स्तरीय बाल क्लब संजालका पदाधिकारीहरुलाई आज अभिमुखिकरण गरिएको छ । युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस काठमाण्डौको सहकार्य तथा बास नेपालगन्जको आयोजनामा सञ्चालीत ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले बाल अधिकार संरक्षणका लागि अभिभावक सचेतना जरुरी रहेको बताए । बाल क्लब संजाल सक्रिय रहेको भन्दै उनले बाल बालिका सँगै अभिभावकहरुलाई बाल अधिकार संरक्षणको बारेमा अभिमुखिरण तथा जानकारी गराएमा बाल अधिकार संरक्षणमा टेवा पुग्ने बताए । ब्यवहार परिवर्तन संचार कार्यक्रम अन्तरगत हुने घर दैलो कार्यक्रम मार्फत अभिभावकहरुमा बाल अधिकार सम्बन्धी सन्देस पुग्ने उनको बिश्वास थियो । अभिमुखिकरणको उद्घाटन कार्यक्रममा बोल्दै वडा स्तरीय बाल संरक्षण समिति सदस्य गोबिन्द प्रसाद घिमिरेले वडामा रहेका बाल क्लब तथा बाल बालिकाहरुको लागि संरक्षण समिति क्रियाशिल रहेको बताए । उनले ब्यवहार परिवर्तन संचार कार्यक्रमका हरेक क्रियाकलापहरुमा संरक्षण समिति पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा वडा सचिब राम कुमार पौडेलको समेत उपस्थिती रहेको थियो । बासका सामाजिक परिचालक रुपा चौधरीले संचालन गरेको कार्यक्रममा बाल संरक्षण तथा बाल अधिकार र ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमका बारेमा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । सो अभिमुखिकरणमा वडा स्तरीय बाल क्लब संजालका सल्लाहकार गणेश पाण्डे, अध्यक्ष रिङकु कनौजिया, सञ्जालका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बासले नेपालगन्ज उपमहानगरपालिकाका ११ वटा वडामा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम सञ्चालन गरेको छ । 
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP