Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनप्रतिनिधिसँग जवाफदेहिता सम्बाद, परियोजनाले वडाको काम प्रभावकारी बन्दै
जनप्रतिनिधिसँग जवाफदेहिता सम्बाद, परियोजनाले वडाको काम प्रभावकारी बन्दै
admin123
admin123 बिहीबार, माघ २४, २०७५
20190207_100518
नेपालगन्ज, माघ २४ । जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरगत माघ २४ गते नेपालगन्जमा जनप्रतिनिधिहरुसँग जवाफदेहिता सम्बाद गरिएको छ । अमेरीकी दुतावासको सहयोगमा एकाउन्टविलिटी ल्याव र वास नेपालगन्जको सहकार्यमा गरिएको कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले परियोजनाले वडाको काममा प्रभावकारीता ल्याएको बताएका छन् । परियोजनाका क्रियाकलापले वडाको कार्य सम्पादनमा सहज भएको उनीहरुको भनाई रहेको थियो । छलफलको क्रममा जनप्रतिनिधिहरुले सार्वजनीक सुनुवाई कार्यक्रम लाई आफ्नो वडामा नियमित रुपमा सञ्चालन गर्ने तथा सेवाग्राहीको सहजताका लागि वडामा नागरिक सहायता कक्षको स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरेका छन् । नेपालगन्ज उपमहानगरपालीकाका १२ वटा वडामा सन्चालीत परियोजना अन्तरगत आर्थीक पारदर्शीताबारे जनातालाई सचेत बनाउदै वडामा भइरहेका गतिविधि सबै नागरीकमाझ पु¥याउने उद्येश्यका साथ लागु भएको कार्यक्रमका जिल्ला संयोजक नमस्कार शाहले बताए । छलफल कार्यक्रममा परियोजनाको प्रगति बारे जानकारी गराउदै शाहले हालसम्म १२ वडाका १ हजार नागरीकसंग वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा जानकारी लिएर प्रतिवेदन तयार पारीएको र उक्त प्रतिवेदन केहि दिनमै सार्वजनिक गर्ने तयारी रहेको बताए । परियोजना अन्तरगत विभिन्न फरक फरक समुह गरि हालसम्म २७ वटा छलफल सम्पन्न गरीएको उनको भनाई थियो । परियोजनाका समुदाय अगुवा सहजकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालीका वडा नं १ का अध्यक्ष प्रमोद रीजाल, २ का अध्यक्ष सुनिलसीँह हमाल, ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, १० का अध्यक्ष विन्दुभुषण वस्नेत, १२ का अध्यक्ष वुद्धिसागर सुवेदि, १७ का अध्यक्ष अजय कुमार पाठक, १८ का दिपक कुमार वर्मा, २० काअध्यक्ष कृष्ण कार्की, वडा नम्बर २२ का वडाध्यक्ष विद्याराम कुर्मी र वडा नम्रब १३ का वडासचिव रामकुमार पौडेलको सहभागिता रहेको थियो । 
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP