Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुगुको रारामा सेवाको नक्साङकन
मुगुको रारामा सेवाको नक्साङकन
admin123
admin123 शनिबार, माघ १२, २०७५
20190126_110012
Hardik health
गमगडी, मुगु । माघ १२ गते । कर्णाली प्रदेश मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकामा लैगिक हिंसा तथा वाल संरक्षण सम्वन्धी सेवाको नक्सांकन माघ १२ गते गरिएको छ । युनीसेफ नेपाल नेपालगन्जको सहयोग, छयाँनाथ रारा नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा सम्पन्न एक दिने कार्यशाला गोष्ठी मार्फत सो नक्सांकन गरिएको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बोल्दै नगर प्रमुख शाहीले छायाँनाथ रारा नगरपालिकाले महिला हिंसा र बाल संरक्षणको बिषयलाई बिशेष महत्वका साथ अगाडी बढाएको बताए । बाल विकास तथा बालबालिकाको शिक्षाका लागि नगरपालिकाले सबै भन्दा बढी लगानी गरेको उनले बताए । महिला हिंसा तथा बाल संरक्षणका लागि गरिएको नक्सांकनले नगरपालिकालाई काम गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले महिला तथा बालबालिकाको सवालमा नगरपालिका जस्तो सुकै काम गर्न पनि तयार रहेको उनको प्रतिबद्धता थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्राईले सञ्चालन गरेको कार्यशाला गोष्ठीमा सहभागिहरुलाई स्वागत नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाले गरेकी थिईन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसाका विषयमा लैंगिक हिंसा न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम संयोजक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए । त्यस पश्चात सहभागिहरुको सहभागितामा समुह कार्य मार्फत सेवाको नक्सांकन गरि त्यसको प्रश्तुतीकरण गरिएको थियो । छायाँनाथ रारा नगरपालिकाको गमगडीमा भएको कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शाही, उप प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराई, महिला तथा बालबालिका शाखाकी नविना न्यौपाने, शिक्षा, स्वास्थ्य शाखाका प्रमुख, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मी, नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष दान बहादुर बुढा, रेडीयो मुगुका स्टेशन म्यानेजर नन्द बहादुर रोकाया, युएमएन मुगुका हिरालाल श्रेष्ठ, युनिसेफ नेपालगन्जकी ईन्द्रकला तामाङ्ग लगायत नगरभित्र काम गर्ने गैरसरकारी संस्थाहरु लगायत ३० जनाको सहभागिता रहेको थियो । 
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP