Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्तराष्ट्रिय स्वयम् सेवक दिवस मनाईयो
अन्तराष्ट्रिय स्वयम् सेवक दिवस मनाईयो
admin123
admin123 बुधबार, मंसिर १९, २०७५
47573275_671433609919049_1722613787883732992_n
Hardik health
नेपालगन्ज । मंसिर १९ गते । अन्तराष्ट्रिय स्वयम् सेवक दिवस २०१८ नेपालगन्जमा मनाईएको छ । आफ्नो स्थापना काल देखिनै युवाहरुलाई स्वयम् सेवा तर्फ अग्रसर गराउदै आएको बास नेपालगन्जले आज विभिन्न कार्यक्रम गरि स्वयम् सेवक दिवस मनाएको हो । बास स्वयम् सेवक समुहको आयोजनामा बास केन्द्रीय कार्यालयमा स्वयम् सेवाको बिषयमा अनुभव आदान प्रदान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । अनुभव आदान प्रदान कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, उप निर्देशक हेमराज भट्ट, बासका महासचिब छबीलाल सुनार, बासका स्वयम् सेवक संयोजक रबिन्द्र बोहरा लगायतले स्वयम् सेवा र स्वयम् सेवाका फाईदाका बिषयमा आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रम पश्चात बास स्वयम् सेवक समुहको अगुवाईमा नेपालगन्जको धम्बाझि र पुष्पलाल चौक स्थित बस बिसौनामा फोहोर ब्यवस्थापन बारे जनचेतना मुलक अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत स्वयम् सेवकहरुले हात हातमा फोहोर त्यता हैन यता, फोहोर मलाई लेखिएका कार्टुनहरु हातमा राखि यात्रुहरुले बाहिर खुल्ला रुपमा फल्ने फोहोरलाई संकलन गरि सो फोहोर कन्टेनरमा ब्यवस्थापन गरेका थिए । आफुले गरेको फोहोर आफैले ब्यवस्थापन गरेमा फोहोर ब्यवस्थापन सँगै बातावरण समेत स्वच्छ हुने सन्देस प्रवाह गर्न अभियान सञ्चालन गरिएको थियो । सो क्रममा पुष्पलाल चौकमा बसमा सावर एक यात्रु समिक्षा थापाले अभियानले निकै छोएको भन्दै आफु कहिले पनि बाहिर फोहोर नफाल्ने र अरुलाई फाल्न हुदैन भन्ने सन्देस प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । यस बर्षको अन्तराष्ट्रिय स्वयम् सेवक दिवसको नारा Volunteers build Resilient Communities लाई ध्यानमा राखि बासले उक्त अभियान सञ्चालन गरेको हो । बास केन्द्रीय कार्यालयमा हाल ६० जनाको स्वयम् सेवक समुहले नियमित स्वयम् सेवी कार्यहरु सचालन गर्दे आएको छ । 
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP