Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • नेप्सेमा उछाल एकैदिन १६१ अंकले बढ्यो नेप्से
नेप्सेमा उछाल एकैदिन १६१ अंकले बढ्यो नेप्से
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २२, २०७८
प्रभाव संवाददाता काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतमा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर एक लाख नौ हजार १८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कूल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७८.२, व्यापार १३३.०३, होटल तथा पर्यटन १९४.८३, विकास बैंक ५०३.३६, जलविद्यसत् २८३.५, वित्त २५६.२२, निर्जीवन बीमा ६४३.६३, उत्पादन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, जीवन बीमा ८१७.४, सामूहिक लगानी कोष ०.१७ र लगानी ६.६७ बिन्दुले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १०१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४६ करोड ३० लाख ९१ हजार ४५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोशी रु २४ करोड ९२ लाख ४८ हजार ५४२, नेशनल हाइड्रोपावर रु १९ करोड ९९ लाख ३२ हजार र आइसिएफसी फाइनान्स रु १९ करोड ८७ लाख ३६ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । बाउन्स ब्याक भएको नेप्सेमा सोमबार ६० कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । त्यसमा ४५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यो पनि अर्को नयाँ इतिहास हो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र १.९४, आइसिएफसी फाइनान्स १.७४, एनआइसि एशिया बैंकको ऋणपत्र १.७१, सनराइज ब्ल्यूचिप फण्ड ०.५९ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले ०.४९ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०५:४४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप सेयर बजार
नेप्से बजारमा गिरावट
नेप्से बजारमा गिरावट बिहीबार, वैशाख २५, २०८२
बढ्यो सेयर बजार
बढ्यो सेयर बजार बुधबार, वैशाख २४, २०८२
नेप्से परिसूचकमा सामान्य सुधार
नेप्से परिसूचकमा सामान्य सुधार मंगलबार, वैशाख २३, २०८२
साताकाे  सेयर बजार कस्ताे रह्याे
साताकाे सेयर बजार कस्ताे रह्याे शुक्रबार, वैशाख १९, २०८२
नेप्से परिसूचकमा १५ अंकको गिरावट
नेप्से परिसूचकमा १५ अंकको गिरावट मंगलबार, वैशाख १६, २०८२
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट सोमबार, वैशाख १५, २०८२
लगातार चौथो दिन पनि घट्याे सेयर बजार
लगातार चौथो दिन पनि घट्याे सेयर बजार बुधबार, वैशाख १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP