Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १८, २०८३

काठमाडाैं -  साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक ८.७८ अंकले बढेर २,६६१.७१ विन्दुमा पुगेर बन्द भएको छ।आज बजारमा ३५९ कम्पनीका कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

आजको कारोबारको ट्रेन्ड हेर्दा बजार सुरुवाती समयमा केही ओरालो लागे पनि दिउँसो १:४५ पछि भने सुधारको लय समातेको थियो । बजार बन्द हुने समयमा परिसूचक उच्च विन्दुमा पुगेको थियो। आज पाँच वटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रो १५ प्रतिशतले वृद्धि हुँदा स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावर समेत सर्किट लेभलमा बढेका छन् ।

धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर समेत दोहोरो अंकले बढेको छ । परिसूचक सकारात्मक रहे तापनि आज बजारमा मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै रहेको छ। कुल १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

Hardik health

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। यस बैंकको ४१ करोड ३२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी एनआईसी एसिया डिबेन्चरको ४० करोड ७७ लाख र रसुवागढी हाइड्रोपावरको २५ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। समूहगत रूपमा आज बैंकिङ क्षेत्रमा उल्लेख्य सुधार आएको छ । उक्त समूह आज २.०४ प्रतिशतले बढेको छ। 


प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
नेप्से परिसूचक सामान्य अंकले घट्यो
नेप्से परिसूचक सामान्य अंकले घट्यो सोमबार, भदौ १, २०८३
नेप्से परिसूचक सात अंकले घट्यो
नेप्से परिसूचक सात अंकले घट्यो शुक्रबार, साउन २९, २०८३
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
नेप्से परिसूचक सामान्य अंकले बढ्यो बिहीबार, साउन २८, २०८३
नेप्से परिसूचक झिनो अंकले बढ्यो
नेप्से परिसूचक झिनो अंकले बढ्यो बुधबार, साउन २७, २०८३
नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार
नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार बुधबार, साउन २०, २०८३
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो मंगलबार, साउन १९, २०८३
नेप्से सामान्य अंकले घट्याे
नेप्से सामान्य अंकले घट्याे सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP