Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्वकप फुटबल २०२६ : अनधिकृत स्ट्रिमिङ रोक्न नेपाल दूरसञ्चारकाे निर्देशन
विश्वकप फुटबल २०२६ : अनधिकृत स्ट्रिमिङ रोक्न नेपाल दूरसञ्चारकाे निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २८, २०८३

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण तथा स्ट्रिमिङ हुन नदिन देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। केही पाइरेटेड (Pirated) तथा अनधिकृत वेबसाइट र मोबाइल एपहरूबाट विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी भइरहेको सूचनापछि यस्तो कदम चालिएको प्राधिकरणले जनाएकाे हो।

प्राधिकरणको अनुमतिपत्र तथा अनुगमन शाखाबाट जारी पत्रअनुसार, नेपालभित्र विश्वकप फुटबल २०२६ को विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको 'हिमालय स्पोर्ट्स' र 'डिशहोम डिजिटल प्रालि. अन्तर्गतको DGO' को संयुक्त उपक्रम 'एचटिभि–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभी' ले प्राप्त गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्राप्त भएको जनाएको छ।

एनटीएले सेवा प्रदायकहरूलाई ती वेबसाइट र एपमार्फत विश्वकपका खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाई त्यसको जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेको छ। प्राधिकरणले अनधिकृत प्रसारणमा संलग्न रहेको आशंकामा ३५ वटा वेबसाइट तथा एपहरूको सूची समेत सार्वजनिक गरेको छ।

Hardik health

प्राधिकरणलेबौद्धिक सम्पत्ति अधिकार तथा आधिकारिक प्रसारण अधिकारको संरक्षणका लागि आवश्यक निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाउने जनाएको छ।यस कदमसँगै नेपालमा विश्वकप २०२६ का खेलहरू हेर्न चाहने दर्शकहरूले आधिकारिक प्रसारण प्लेटफर्ममार्फत मात्र खेलहरूको प्रत्यक्ष प्रसारण हेर्नुपर्ने अवस्था रहनेछ।

प्राधिकरणले ३५वटा संख्यामा रहेका ती वेबसाइट र एपहरुकाे नामवली प्रकाशन गरेकाे छ । सूचीमा Kick.com, Cricfy TV सम्बन्धी विभिन्न डोमेन, Crichd.com, Webcric.eu, StreamEast, Ronaldo7.net, Sportzfy समूहका वेबसाइट तथा अन्य स्ट्रिमिङ प्लेटफर्महरू समावेश छन्।

722810857_3887921461344553_1885920130238302532_n-1781175023.jpg
 


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP