काठमाडाैं - गृहमन्त्री सुदन गुरुङको सपथग्रहण समयमा भारी वर्षा भएकाे छ ।
प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङ र महावीर पुनलाई मन्त्रीका लागि सिफारिस गरेसँगै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएकोमा काठमाडाैंमा भारी वर्षा भएकाे छ ।
काठमाडाैंमा भएकाे भारी वर्षाले पद तथा गोपनीयताको शपथ प्रभावित भएकाे छ ।