काठमाडाैं- प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङ र महावीर पुनलाई मन्त्रीका लागि सिफारिस गरेका छन् । उनले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका छन् ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।