काठमाडाैं - आइतबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरु र सभामुख डाेलप्रसाद अर्यालबीच नाेकझाेक भएकाे छ ।
सांसदहरूले सोधेको प्रश्न र प्रधानमन्त्रीले जवाफ दिएर निस्केपछि उत्तर नपाएकाे आक्राेश पाेखाएका हुन् । यसैबीच बैठकमा विपक्षी सांसदहरु र सभामुख डाेलप्रसाद अर्यालबीच चर्काचर्की भएकाे हाे ।