Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • अपांग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
अपांग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं- राष्ट्रिय अपांग महासंघ नेपालको गत चैत २७ र २८ गते रूपन्देही महाधिवेशनबाट चयन गरिएको अवैधानिक कार्यसमिति तत्काल विघटन गरी सर्वपक्षीय तदर्थ समिति गठन गर्न माग गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त नयाँ कार्यसमिति तत्काल विघटन गर्न माग गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा आर्थिक तथा प्रशासनिक अनियमिततामाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने, जालसाजीपूर्ण निर्वाचन प्रक्रिया बदर गरी दोषी देविदत्त आचार्यलगायतमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही गर्नुपर्ने, कार्यक्रमस्थलको सिसीटीभी फुटेज सुरक्षित राखी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा घटनामा संलग्न देविदत्त आचार्य, जोगबहादुर खत्री तथा सम्बन्धित प्रहरी अधिकारीहरूमाथि विशेषगरी अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ५३ र ५५ बमोजिम कारबाही गर्नुपर्ने, विगतका आर्थिक तथा प्रशासनिक अनियमिततामाथि समेत उच्चस्तरीय छानबिन गर्नुपर्ने रहेको छ ।

Hardik health

महाधिवेशनमा प्रहरी, बाउन्सर, स्वयंसेवक तथा पर्यवेक्षकको नाममा राखिएका व्यक्तिबाट अपांगता भएका व्यक्तिहरूलाई कुटपिट अमानवीय व्यवहार तथा मानवअधिकारको समेत उल्लंघन गरेको हुँदा उक्त घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले असंवैधानिक रूपमा चयन गरिएको नयाँ कार्यसमितिलाई तत्काल कामकारबाही रोकी अपांगता भएका व्यक्तिहरूलाई कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको बताए ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
सय बढी नक्कली उत्पादन बरामद
सय बढी नक्कली उत्पादन बरामद आइतबार, साउन १७, २०८३
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना आइतबार, साउन १७, २०८३
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP