काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह,बालेनले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।