काठमाडौं - गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिबारे बोलेका छन् ।
सार्वजनिक गरिएको सम्पत्ति हजुरबुवाको अंशबन्डा नहुँदै भएको बताएका हुन् ।
बिहीबार संघीय संसद् सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “अहिले आएको सम्पत्ति हजुरबुवाको अंशबन्डा नहुँदैको हो । यसबारे अनावश्यक भ्रम नफैलाउनुहोला ।”