Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
ओम प्रकाश विष्ट
ओम प्रकाश विष्ट शुक्रबार, चैत ६, २०८२

काठमाडाैं - निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसकेसँगै मुलुकमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले तीव्रता पाएको छ। यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई-तिहाइ बहुमत प्राप्त गरेपछि आगामी १३ गते बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बलियो सम्भावना देखिएको छ। रास्वपाको यो ऐतिहासिक जित र नयाँ सरकार गठनको तयारी भइरहँदा बजारमा भने ५०० र १००० दरका नेपाली नोटहरू बन्द हुन लागेको भन्ने हल्ला व्यापक रूपमा फैलिएको छ।

विशेषगरी आगामी बालेन नेतृत्वको सरकारले भ्रष्टाचार गरेर लुकाइएको पैसा राष्ट्रियकरण गर्नका लागि नोटबन्दीको कदम चाल्न लागेको भन्दै सामाजिक सञ्जाल र सार्वजनिक स्थलहरूमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। बजारमा फैलिएको यस संवेदनशील हल्लाका सम्बन्धमा हामीले नेपाल राष्ट्र बैंकका सूचना अधिकारी गुरुप्रसाद पौडेलले प्रभाव संवाददातालाई यसमा कुनै सत्यता नरहेको बताएका छन् । पौडेलका अनुसार नोटबन्दी हुने कुरा निराधार रहेको  छ  ।  उनले भने ,'नोटबन्दी हुने कुरा पूर्णतः निराधार हुन् । यस्तो भ्रमको पछि नलाग्न सबैलाई आग्रह छ । '

यस्तो भ्रमको पछि नलाग्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले कुनै पनि आधिकारिक निर्णय नभई फैलाइएका यस्ता हल्लाले सर्वसाधारणमा अनावश्यक त्रास पैदा गर्ने उल्लेख गर्दै राष्ट्र बैंकको आधिकारिक सूचनालाई मात्र आधार मान्न र आधिकारिक माध्यमबाट आउने जानकारी हेर्ने अनुरोध गरेका छन् ।

Hardik health

यसै विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता रमेश प्रसाईले पनि नोटबन्दीको चर्चामा कुनै सत्यता नभएको र यो केवल एक 'प्रपोगाण्डा' मात्र भएको प्रभाव स‌ंवाददातालाई बताएका छन्। प्रसाईले नयाँ सरकार गठनको संघारमा जनतालाई भ्रमित पार्ने उद्देश्यले यस्ता कपोलकल्पित कुराहरू बाहिर ल्याइएको उल्लेख गर्दै यसमा विश्वास नगर्न आग्रह गरेका छन् ।  सरकारले सुशासन र आर्थिक सुधारका कामहरू गर्ने भए पनि बजारमा फैलाइएको जस्तो नोटबन्दीको कुनै योजना वा आधिकारिक तयारी नरहेको उनको भनाइ छ।

 

 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP