Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी
किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२

भोजपुर- स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुईदिने कृषि प्रदर्शनी आयोजना गरिएको छ । यहाँका कृषि उपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो ।

प्रदर्शनीमा वडाभित्र उत्पादन हुने कृषिउपजको जानकारी दिने, किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वडाध्यक्ष बालबहादुर खड्काका अनुसार वडामा उत्पादन हुने कृषिउपजको प्रवद्र्धन र बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो ।

“स्थानीय उत्पादनलाई चिनाउँदै किसानको मेहनतको मूल्य सुनिश्चित गर्न कृषि प्रदर्शनी उपयोगी बनेको छ”, उनले भने । उनका अनुसार प्रदर्शनीमा सहभागी किसानलाई सम्मानसमेत गरिएको छ । प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, अदुवा, मुला, केरा, बेसार, लसुन, कोदो, मकै, धानलगायतका विभिन्न कृषिउपज राखिएका छन् । मेलामा सहभागी किसानले आफ्ना उत्पादनबारे जानकारी दिँदै प्रत्यक्ष बिक्रीसमेत गरेका छन् ।

Hardik health

कृषि प्रदर्शनीले किसानलाई प्रोत्साहन गर्नुका साथै कृषि कर्ममा निरन्तर लाग्न हौसला प्रदान गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार गाउँपालिकाले किसान लक्षित तालिम, अनुदान तथा प्रविधि हस्तान्तरणजस्ता कार्यक्रम सञ्चालन गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजलाई आमनागरिकसम्म चिनाउन कृषि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

यस्ता कार्यक्रमले व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न किसानलाई थप प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने उनको विश्वास छ ।  कार्यक्रमले स्थानीय उत्पादनको खपत बढाउन, किसानको आम्दानी वृद्धि गर्न तथा दिगो कृषि विकासमा टेवा पुर्‍याउने उपाध्यक्ष राईले बताए ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP