Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने
क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२

देउखुरी- आफूलाई क्यान्सर भए/नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा यहाँ भएको ‘नेपालमा क्यान्सर नियन्त्रण, विद्यमान अवस्था, चुनौती र भावी कार्यदिशा’सम्बन्धी छलफल कार्यक्रमका सहभागीले नियमित स्वास्थ्य परीक्षण क्यान्सर पत्ता लगाउने प्रमुख माध्यम भएको बताएका हुन् ।

दाङमा पनि क्यान्सरका बिरामी पत्ता लाग्नेक्रम बढेको बताइएको छ । नसर्ने रोगअन्तर्गत क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डा विकास गौचनले क्यान्सर भए/नभएको पत्ता लगाउन समयसमयमा परीक्षण गर्नुपर्ने बताए । उनले क्यान्सरबाट बच्नका लागि खानपान, जीवन शैलीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले शंका लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै उपचार गर्नुपर्ने धारणा राखे । क्यान्सरबाट बाच्नका लागि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने उनको भनाइ छ । 

स्वास्थ्य कार्यालय दाङका पब्लिकहेल्थकर्मी रीता पौडेलले नेपालमा फोक्सोको क्यान्सर हुने कारणमा धुवाँधुलो, वातावरण प्रदूषणलगाउत कारणले हुने गरेको बताए । नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको दर १९ प्रतिशत रहेको जानकारी दिए ।  दाङमा पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका महिलाको स्वास्थ्य परिक्षणलाई दुई वर्षदेखि निरन्तर दिइरहेको उनले बताए । स्थानीय तहसँगको समन्वयमा भिआइए प्रविधिबाट परीक्षण हुने भएकाले ढुक्कसँग परीक्षण गराउन उनले सबैलाई आग्रह गरे ।

Hardik health

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, लमहीस्थित लमही अस्पताल र गढवामा रहेको गढवा स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण भइरहेको पब्लिकहेल्थकर्मी पौडेलले जानकारी दिए ।घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलाका लागि निशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिएको बताए । उनका अनुसार संस्थागत परिवार क्लिनिकमा महिलासम्बन्धी सबै किसिमका उपचार निःशुल्क हुने गरेका छन् । 

स्वास्थ्य कार्यालय दाङबाट गत वर्ष १५१ जनाले क्यान्सर उपचारको सिफारिस लिएका थिए । यो वर्ष ५६ जनाले सिफारिस लिएका कार्यालयका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १२ कक्षासम्मका किशोरीलाई एचपिभी खोप लागाउने गरेको छ । 
 


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप बुधबार, माघ २१, २०८२
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक मंगलबार, माघ २०, २०८२
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण सोमबार, माघ १९, २०८२
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP