Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु
‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १५, २०८२

भोजपुर- जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा यही पुस ११ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत भेडा–बाख्रामा एक लाख पाँच हजार डोज र बङ्गुरमा २४ हजार डोज खोप लगाउने लक्ष्य लिइएको उहाँले जानकारी दिए ।

“भोजपुरमा पिपिआर र स्वाइन फिभर रोगको जोखिम बढ्दै गएकाले त्यसको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरेका हौँ”, प्रमुख दाहालले भने, “किसानलाई सहज होस् भन्ने उद्देश्यले खोपकर्तालाई गोठगोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

Hardik health

पिपिआर र स्वाइन फिभर जस्ता सङ्क्रामक रोगका कारण पशु मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उनले बताए । रोग नियन्त्रण भएसँगै पशु उत्पादनमा वृद्धि हुने र पशुपालक किसानको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।

विशेषगरी ग्रामीण क्षेत्रका अधिकांश किसान भेडा–बाख्रा तथा बङ्गुरपालनमै निर्भर रहेकाले यस अभियानले उनीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराअनुसार अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

यसअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै पशुलाई खोप लगाउने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार यसअघि जिल्लामा गाई–भैँसीमा देखिने खोरेत रोग विरुद्धको खोप अभियान पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ । यद्यपि अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने रोग, त्यसको लक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएको अवस्था रहेको जनाइएको छ । यसलाई मध्यनजर गर्दै खोपसँगै पशु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको प्रमुख दाहालले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
एभोकाडोमा खटिराजन्य रोगको समस्या
एभोकाडोमा खटिराजन्य रोगको समस्या सोमबार, फागुन ११, २०८२
व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान
व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान सोमबार, फागुन ११, २०८२
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो आइतबार, फागुन १०, २०८२
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित शुक्रबार, फागुन ८, २०८२
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री बुधबार, फागुन ६, २०८२
आजका लागि तरकारी भाउ
आजका लागि तरकारी भाउ बुधबार, फागुन ६, २०८२
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP