Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • घट्याे सेयर बजार
घट्याे सेयर बजार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २५, २०८२

काठमाडौं -साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंक घटेको छ । आजा नेप्से २६०७ अंकमा कायम भएको छ ।

दिनभर बजार अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो । केही दिनयता बजार सुस्ताएको छ । अघिल्लो दिन जम्मा ७.८६ अंक घटेको बजार मंगलबार ७.३ अंक बढेको थियो । समग्रमा यो साताभर नै बजारको उतारचढाव न्यून देखिन्छ ।

संक्रमणकालीन राजनीतिक अवस्था र चुनावको अनिश्चितताले बजारमा खरिद तथा बिक्री दुवै पक्ष सुस्ताएको हो । ‘राजनीतिक माहोलमा स्पष्टता नदेखिएकाले बजारमा खरिद र बिक्री दुवै पक्ष केही कमजोर देखिएको छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ।

Hardik health

बजारको उतारचढाव न्यून रहनुका साथै कारोबार रकम पनि ४ अर्ब मुनि खुम्चिएको छ । अघिल्लो दिन ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अघिल्लो दिन पनि सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको थियो । आज बैंकिङ ०.१५, जीवन बीमा ०.१८, उत्पादन तथा प्रशोधन ०.९२, माइक्रोफाइनान्स ०.०९ तथा व्यापार ०.०७ प्रतिशत बढे ।

त्यस्तै विकास बैंक ०.१९, फाइनान्स ०.६५, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३६, लगानी ०.२९, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.६३ प्रतिशत घटे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै श्रीनगर एग्रिटेकको ५.९९, मोलुङ हाइड्रोपावरको ३.९१ प्रतिशत मूल्य बढ्यो ।

मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत घट्यो ।  थ्रीस्टार हाइड्रोपावरको ४.७१, माथिल्लो मैलुङखोलाको ४.१० तथा इङवा हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट छन् ।

 


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
वैदेशिक रोजगारीमा रहेकालाई सालपा बैंकको आईपीओ खुल्याे
वैदेशिक रोजगारीमा रहेकालाई सालपा बैंकको आईपीओ खुल्याे बिहीबार, मंसिर २५, २०८२
सेयर बजारमा  गिरावट
सेयर बजारमा गिरावट बुधबार, मंसिर २४, २०८२
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
नेप्से परिसूचकमा सामान्य अंकको सुधार मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर सोमबार, मंसिर २२, २०८२
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो बुधबार, मंसिर १७, २०८२
नेप्से परिसूचकमा झिनो गिरावट
नेप्से परिसूचकमा झिनो गिरावट मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP