Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सेयर बजार
  • Home
  • सेयर बजार
  • सेयर बजारमा सोमबार पनि गिरावट
सेयर बजारमा सोमबार पनि गिरावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

काठमाडाैं -  शेयरबजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । अघिल्लो दिन ३० अंकभन्दा बढीले घटेको नेप्से सूचक आज ५.८० अंकले घट्दै २ हजार ५६०.२९ अंकमा कायम भएकाे  हो । 

त्यसो त आज कारोबार रकममा समेत केही कमी आउँदै ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन ३० अंकमाथिले सूचक घट्दा ४ अर्ब ५६ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । 

आज तीनवटा कम्पनी दरमखोला हाइड्रोपावर, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

Ncell
Hardik health

होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक सामान्य बढेपनि बाँकी १० वटा उपसूचकहरू भने ऋणात्मक भएका छन् । आज ९१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको र बाँकी ११ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप सेयर बजार
नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो
नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो शुक्रबार, भदौ २६, २०८३
सेयर बजार दोहोरो अंकले घट्याे
सेयर बजार दोहोरो अंकले घट्याे बिहीबार, भदौ २५, २०८३
नेप्से परिसूचक ४.६६ अंकले बढ्यो
नेप्से परिसूचक ४.६६ अंकले बढ्यो बिहीबार, भदौ १८, २०८३
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो बुधबार, भदौ १७, २०८३
नेप्से परिसूचक ४३ अंकले घट्यो
नेप्से परिसूचक ४३ अंकले घट्यो सोमबार, भदौ १५, २०८३
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो बुधबार, भदौ १०, २०८३
नेप्से परिसूचक झिनाे अंककाे गिरावट
नेप्से परिसूचक झिनाे अंककाे गिरावट सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP