Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बुटवल बसपार्कमा गाउँ जानेको भिडभाड
बुटवल बसपार्कमा गाउँ जानेको भिडभाड
दामोदर खनाल  
दामोदर खनाल   बिहीबार, असोज ९, २०८२

बुटवल - नेपालीहरुको महान चाँड बडा दशै सुरु भए सँगै दशैको टिका थाप्न र आर्शिवाद लिन गाउँ जानेहरुको बुटवल बसपार्कमा केही दिनदेखि भिडभाड बढेको छ  । बुटवल बसपार्क पश्चिम नेपालकै ठुलो बसपार्क हो ।

यहाँ बाट ७७ जिल्ला मध्ये कर्णाली बाहेक पाहाड, तराई, हिमालका सबै जिल्लाको लागि बस तथा हल्का सबारी साधन गरी  करिव साढे ९ सय सवारी साधन छुट्ने गरेकोछ  । दशैँमा पुर्व– पश्चिम, मेची–महाकाली मात्र नभएर पहाडी जिल्ला गुल्मी, पाल्पा,अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम,बाग्लुङ,कास्की लगाएत विभिन्न ठाउँका लागि सवारी साधन बढीमात्रमा छुट्ने गरेको पश्चिम नेपाल बस ब्यावसायी समितीका कर्मचारी महेश्वर पराजुलीले जानकारी दिए ।

रोजगार र अध्यानका लागि भारतका विभिन्न सहरमा पुगेका नेपालीहरु पनी दशै मनाउन टिका थाप्न घर फर्कनेको लर्को पनि बढ्दो छ । दशैँका लागि दिल्ली बाट बागलुङ घर तर्फ जानका लागि बुटवल आईपुगेका  सुमन पौडेल भन्छन् 'दुई वर्षमा घर र्फकदै छु ,घर परिवार सार्थी भाई संग भेटघाट खुसी साटा साट गरी रमाइलो हुन्छ'  ।

Hardik health

दशैँका लागि  यातायात संंस्थाहरुले बिभिन्न रुटहरुका लागि बस र हल्का सवारी  सधन थप गरेका छन् । यात्रुको सुरक्षालाई मध्येनजर गर्दै यसो गरिएको हो । जस्ले गर्दा यात्रुहरु सुरक्षित र छतमा बसेर यात्रा गर्न नपर्ने पश्चिम बस ब्यावसायी समितीका सदस्य जिवन बन्जाडेले भने बुटल बसपार्क बाट कार्णांली बाहेक सबै जिल्लाका रुटहरुमा बस र हल्का सबारी सधन गरी ९ सय ५० सवारी साधन वहोर दोहर गर्छन् ।

बुटवल बसपार्कमा दशै ,तिहार र छड पर्वलाई लक्षित गरेर सार्बजनीक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन, ब्यवसायी र यात्रुहरुको समन्वयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।यात्रामा यात्रुहरुलाई सहजता होस् र्दुघटना लगाएतका समस्या नआवस् भनेर सहायता कक्ष  स्थापना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्ष तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले बताए ।

पश्चिम नेपाल बस ब्यावसायी प्रा.लि का अध्यक्ष दधिराम खरेलले यात्रुहरुलाई सहज र सबारी साधनको अभाव नहोस भनी पर्वहरुमा यातायातको ब्यवस्था गरिएको बताए । यो पटक नारायगढ मुग्लिङ सडक खण्डमा र बुटवल नारयणगढ सडक खण्डको दाउन्नेमा वर्षाका कारण पहिरो गएकाले अग्रिम टिकट काटेका यात्रुहरु लामो समय सम्म सवारी अवरुद्ध हुदा समस्यामा पर्ने गरेको गुनासो गरेका छन् । 


प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १७:३२
#दशैँ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP