Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • वीरगञ्जमा एकै दिन करिब २७ जनामा हैजा संक्रमित
वीरगञ्जमा एकै दिन करिब २७ जनामा हैजा संक्रमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२

वीरगञ्ज - पर्सा जिल्लामा हैजा संक्रमित बिरामीहरुको संख्या फेरि बढ्न थालेको छ । शनिबार एकै दिन जिल्लामा करिब २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको हाे  । 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार एक महिनाअघि जिल्लामा महामारीका रूपमा फैलिएको हैजा संक्रमण घट्दै गएको थियो । तर शनिबारदेखि फेरि अस्पताल भर्ना हुनेको दर बढेको पाइएको हो । कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्ज महानगर र पोखरिया नगरपालिकामा गरी २७ जना नयाँ बिरामी भेटिएका छन् । जसमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको उनले बताएका छन् । 

यसैगरी यही अवधिमा पर्सामा कुल २३७ जनामा हैजा संक्रमण पुष्टि भएको थियो, जसमध्ये २३३ जना निको भएका थिए भने चार जना भने उपचाररत रहेका कार्यालयले जनाएको छ । आइतबार पनि नयाँ केस देखिएपछि त्यसको विवरण संकलनको काम भइरहेको कार्यालयले जनाएको छ । 

Hardik health

खानेपानी प्रयोगमा सावधानी नअपनाउँदा हैजाको संक्रमण देखिन थालेको नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले बताएका छन् । उनका अनुसार सुरुमा सबैले सतर्कता अपनाएका थिए, तर संख्या घट्न थालेपछि भने लावरवाही गरे । जसकारण हैजा संक्रमण पुनः देखिएको उनको भनाइ छ । 

 

 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ शुक्रबार, कात्तिक २८, २०८२
‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक'
‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक' शुक्रबार, कात्तिक २८, २०८२
आज विश्व मधुमेह दिवस मनाइँदै
आज विश्व मधुमेह दिवस मनाइँदै शुक्रबार, कात्तिक २८, २०८२
वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण
वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण बिहीबार, कात्तिक २७, २०८२
महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर
महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर बुधबार, कात्तिक २६, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन बुधबार, कात्तिक २६, २०८२
आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड
आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP