Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
फोटो फिचर
  • Home
  • फोटो फिचर
  • धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव
धान रोपाइँ : २२ औँ राष्ट्रिय धान दिवस-२०८२ तथा रोपाई महाेत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

Ropai_Acham-1751283217.jpg
अछाम जिल्लाको ढकारी गाउँपालिका-८ स्थित पल्साती जिउलामा किसानहरु धान रोपाइँ गर्दै । यो  ठाउँ धान उत्पादनका लागि उर्वर मानिन्छ । तस्बिर : सुशील भण्डारी / रासस

Ropai_Bhojpur-r-1751283217.jpg
भोजपुरको पौवादङमा गाउँपालिका-१ तिलाहरमा बेठी लगाएर रोपाइँ गर्दै किसान । तस्बिर : युवराज विष्ट/रासस

 

Hardik health

Ropai_Dangghorahi-1751283218.jpg
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित क्वाडीका किसानहरू परम्परागत तरिकाबाट धान रोपाइँको तयारीका क्रममा खेतमा हिलो सम्याउँदै । तस्बिर : कुलदीप न्यौपाने / रासस

Ropai_karnali-1751283220.jpg
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल आइतबार अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’मा धान रोप्नुहुँदै । तस्बिर :  शुरबहादुर सिंह/रासस

Ropai--Chitwan--by-machine-1751283223.jpg
चितवनको राप्ती नगरपालिका-१ स्थित सिमरामा मेसिनबाट धान रोप्दै । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको धान दिवस विशेष कार्यक्रममा मेसिनबाट धान रोपिएको हो । तस्बिर : कृष्ण आचार्य/रासस

Ropai-Pokhara-1751283228.jpg
पोखरा पर्यटन परिषद्ले आइतबार पोखरा महानगरपालिका-२६ गुँदे ताल किनारमा आयोजना गरेको रोपाइँ महोत्सवमा रमाउँदै पर्यटक । तस्बिर : धनबहादुर गुरुङ/रासस

 

Ropai-Lalitpur-rajes-hamal-1751283226.jpg
ललितपुरको लेलेमा आज आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुँदै अभिनेता राजेश हमाललगायत । तस्बिर : भेषराज कार्की/रासस

Ropai--sankhuwasabha-1751283231.jpg
सङ्खुवासभाको मादी नगरपालिका–४ उमृङ गाउँमा कृषि ज्ञान केन्द्र सङ्खुवासभा र मादी नगरपालिकाले आज आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव  ।  तस्बिर :   भविन कार्की/रासस

Ropai--rastrapati-1751283228.jpg
राष्ट्रपति रामचन्द्र पौडेल असार १५ अर्थात धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति कार्यालयद्धारा आज आयोजित रोपाइँमा सहभागी  हुनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय/ रासस

 

Ropai--Damauli-1751283225.jpg
तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँ गर्दै रोपाहार । जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने/ रासस

Ropai-Taplejungjpg-1751283231.jpg
राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रिय कृषक समूह ताप्लेजुङद्वारा यहाँ आयोजित धान रोपाइँ कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामलगायत । तस्बिरः सन्तोष पुर्कुटी/रासस

Ropai_Lamjung-1751283221.jpg
मध्यनेपाल नगरपालिका– ४ सानो कुमाल गाउँको फाँटमा अखिल किसान महासङ्घ लमजुङको आयोजनामा स्थानीय कुमाल गाउँका किसानहरुको समन्वयमा ‘धान दिवस अर्थात रोपाई महोत्सव’मा रापाइँ गर्दै महिलाहरु । तस्बिरः देवेन्द्र गुरूङ/रासस

Ropai-jhapa-1751283225.jpg
नेपाल किसान महासङ्घ झापाद्वारा हल्दीबारीमा आयोजित धान महोत्सवमा रोपाइँ गर्दै रोपाहारहरु । तस्बिरः दीपक चन्द/रासस

 

 


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप फोटो फिचर
चीर ठड्याएर फागु सुरु
चीर ठड्याएर फागु सुरु मंगलबार, फागुन १२, २०८२
चुनावी अभियानमा घरदैलो कार्यक्रम
चुनावी अभियानमा घरदैलो कार्यक्रम सोमबार, फागुन ४, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
नारायणघाट मुग्लिन सडकमा पहिरो
नारायणघाट मुग्लिन सडकमा पहिरो आइतबार, असोज ५, २०८२
जितिया पर्व (फाेटाेफिचर)
जितिया पर्व (फाेटाेफिचर) आइतबार, भदौ २९, २०८२
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन 
अशान्त काठमाडौँ, देशभर नै प्रदर्शन  मंगलबार, भदौ २४, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP