Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौंमा चिनियाँ पारम्परिक चिकित्सा प्रवर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौंमा चिनियाँ पारम्परिक चिकित्सा प्रवर्द्धन कार्यक्रम सम्पन्न
दिपा सुनुवार
दिपा सुनुवार मंगलबार, असार १०, २०८२

काठमाडौं-  काठमाडौंको रेडिसन होटलमा आज चिनियाँ पारम्परिक चिकित्सा प्रणाली (Traditional Chinese Medicine - TCM) प्रवर्द्धन गर्न लक्षित एक विशेष कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम चीन सरकारको सहयोगमा पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री जनार्दन शर्माले भने, “नेपालमा वैकल्पिक तथा परम्परागत चिकित्सा प्रणालीको प्रचारप्रसारले दुर्गम क्षेत्रका नागरिकलाई सुलभ र किफायती उपचारको बाटो खोल्नेछ। चीनको ऐतिहासिक ज्ञान र अनुभवबाट नेपालले धेरै सिक्न सक्छ।”

कार्यक्रममा चिनियाँ परम्परागत चिकित्सा प्रणालीको महत्व, त्यसको ऐतिहासिक विकासक्रम, आधुनिक जीवनशैलीसँगको सम्बन्ध, र नेपाल–चीन सम्बन्धमा यसले खेलेको भूमिकामाथि चर्चा गरिएको थियो।

Hardik health

चिनियाँ विशेषज्ञ टोलीले एक्युपञ्चर, हर्बल मेडिसिन, तुना मसाज, र ची गोंग जस्ता विधिहरूको प्रदर्शन समेत गरेचीनबाट आएका वरिष्ठ चिकित्सक तथा अनुसन्धानकर्ताहरूले चिनियाँ चिकित्सा प्रणालीका विभिन्न पक्षहरूबारे प्राविधिक प्रस्तुति दिएका थिए। उनीहरूले नेपालका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिनेसमेत जानकारी गराए।

कार्यक्रममा बोल्दै नेपाली स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले नेपालमा वैकल्पिक चिकित्सा पद्धतिको विस्तारमा चिनियाँ सहयोग महत्वपूर्ण भएको उल्लेख गरे। उनले विशेषगरी ग्रामीण क्षेत्रमा अझ सुलभ उपचारका लागि यस्ता चिकित्सा विधिको प्रयोग उपयोगी हुने बताए।

कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ गर्नुका साथै स्वास्थ्य सेवा क्षेत्रको सहकार्य विस्तार गर्न योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।सो कार्यक्रम स्वास्थ्यकर्मी, वैकल्पिक चिकित्सक, अनुसन्धाता, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP