Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ६, २०८२

काठमाडाैं - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार गरेकाे छ । गम्भीर बिरामीका सहजताका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न सेवा विस्तार गरेकाे हाे । 

घरमै क्यान्सर उपचार सेवा सुरु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर क्यान्सर बिरामीका लागि घरमै उपचार सेवा सुरु गरेको छ।  स्वास्थ्यकर्मीको टोलीले बिरामीको घरमै पुगेर उपचार, लक्षण व्यवस्थापन, मानसिक(आध्यात्मिक सहयोग र पारिवारिक परामर्श दिनेछ। यो सेवा काठमाडौं बाहिर पहिलो हो र हाललाई धरान उपमहानगरमा सीमित छ। यसका लागि  सेवा शुल्क रु १५०० प्रति भिजिट तय गरिएको छ, विपन्नलाई निःशुल्क सेवा उपलब्ध हुनेछ।

मोबाइल एपमार्फत ओपीडी टिकट
प्रतिष्ठानको नयाँ मोबाइल एपबाट बिरामीले घरमै बसेर सामान्य ओपीडी टिकट काट्न, टोकन नम्बर प्राप्त गर्न र ल्याब रिपोर्ट हेर्न र डाउनलोड गर्न सक्नेछन्। भुक्तानी आइएम्इ पे र खल्ती एपकाे Payment Gateway बाट गर्न सकिनेछ। यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ।

 विद्यार्थी स्वास्थ्य र सशक्तिकरण
विद्यार्थीको मानसिक(शारीरिक स्वास्थ्यलाई ध्यान दिँदै नयाँ इकाई गठन गरिएको छ। डा। रिंकु गौतमको अध्यक्षतामा गठित टोलीले खेलकुद, योग, साइकल भाडा, ध्यान केन्द्र, मानसिक स्वास्थ्य परामर्श, हेल्पलाइन सेवा, स्क्रिनिङ र कार्यशालाहरू सञ्चालन गर्नेछ।

मेन्टर प्रणाली पुनः सञ्चालन
स्नातक विद्यार्थीका लागि शिक्षकलाई ‘मेन्टररप्रिसेप्टर’ तोकिएको छ, जसले विद्यार्थीलाई भावनात्मक समर्थन र मार्गदर्शन प्रदान गर्नेछन्। यसले तनाव न्यूनीकरण र सकारात्मक वातावरण विकासमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

विद्यार्थीको चिकित्सकीय अभ्यास बढाउन क्यान्सर जनचेतना समूह र अनुसन्धान अभ्यास इकाई स्थापना गरिएको छ, जसले समुदायमा स्वास्थ्य शिक्षा पुर्‍याउने र अनुसन्धान क्षमतामा वृद्धि गर्नेछ।


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
दमौली अस्पतालबाट लाखौँ सेवाग्राही लाभान्वित
दमौली अस्पतालबाट लाखौँ सेवाग्राही लाभान्वित बुधबार, भदौ ४, २०८२
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने आइतबार, भदौ १, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु सोमबार, साउन १२, २०८२
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको  हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको  हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति सोमबार, साउन १२, २०८२
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति सोमबार, साउन १२, २०८२
मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि
मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP