Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालमा दन्त चिकित्सकको माग उच्च, सेवा विस्तारमा सरकारले काम गरिरहेको छ : मन्त्री यादव
नेपालमा दन्त चिकित्सकको माग उच्च, सेवा विस्तारमा सरकारले काम गरिरहेको छ : मन्त्री यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२

काठमाडौं -  खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग दिनानुदिन बढ्दै गएको बताएका छन्। पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलद्वारा दिवंगत संस्थापक स्व. तीर्थरत्न बज्राचार्यको २२औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले दन्त स्वास्थ्य सेवाको पहुँच अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा कमजोर रहेको उल्लेख गरे।

“नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरूको माग अत्यन्तै उच्च छ,” मन्त्री यादवले भने, “सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ।”

मन्त्री यादवले दिवंगत तीर्थरत्न बज्राचार्यलाई नेपाली दन्त चिकित्सा शिक्षाको आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको व्यक्तित्वको रूपमा स्मरण गरे। “दन्त स्वास्थ्य सेवाका लागि स्व. तीर्थरत्न बज्राचार्यको योगदान उच्च छ। उहाँको सपना साकार पार्न र नेपाली जनतालाई सहज तथा सुलभ सेवा पुर्‍याउन यो अस्पताल र यहाँका विद्यार्थीहरूको भूमिका महत्वपूर्ण छ,” उनले थपे।

Hardik health

कार्यक्रममा विशिष्ट अतिथि जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तरीय शिक्षा विकासका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।पिपल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले कलेजमा एमबिबिएस शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार तयार पारिए पनि हालसम्म अनुमति नपाएको गुनासो गरे।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, कलेजका अध्यक्ष विद्याभूषण बज्राचार्य, प्रवन्ध निर्देशक रोशन लुइटेल, प्राचार्य प्रा. डा. सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थीहरू तथा स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उपस्थिति थियो।कार्यक्रममा उपस्थित वक्ताहरूले दिवंगत बज्राचार्यको योगदानको स्मरण गर्दै नेपालमा दन्त स्वास्थ्य सेवा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शुक्रबार, कात्तिक २१, २०८२
आँखा शिविरबाट २४२ जना लाभान्वित
आँखा शिविरबाट २४२ जना लाभान्वित शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या बिहीबार, कात्तिक २०, २०८२
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय बिहीबार, कात्तिक २०, २०८२
युर्वेदिक उपचारमा बिरामीको आकर्षण
युर्वेदिक उपचारमा बिरामीको आकर्षण बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर बुधबार, कात्तिक १९, २०८२
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP