Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • कामपाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी
कामपाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

काठमाडौं  - काठमाडाैं  महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।

फाउन्डेसनका संयोजक जीवन नेपालका अनुसार सोमबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट फोटो प्रदर्शनी सुरु गरिएको छ । नेपालको शिक्षा, यातायात, संस्कृति, चाडपर्व, दैनिक जीवनयापनका विविध पक्ष, ऐतिहासिक घटनाक्रम, नेपाली मुद्रा तथा सिक्का, विश्वसम्पदा तथा प्रकृतिकस्थललगायत विधाका दुई सय ८० भन्दा बढी फोटा प्रदर्शनीमा समावेश गरिएका उहाँले जानकारी दिए । 

प्रदर्शनीले विद्यार्थीमा नेपाली समाजको रुपान्तरण एवं पुस्तान्तरणमा देखिएका परिवर्तन तुलनात्मक रूपमा बुझ्न र अध्ययन गर्न मद्दत मिल्ने अपेक्षा आयोजक संस्थाले लिएको छ । “असी वटा फोटाहरू पहिले र अहिले शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । समावेश भएकामध्ये ६३ फोटा नेपाली नागरिकले खिचेका हुन् भने बाँकी विदेशी नागरिकले खिचेका हुन्”, नेपालले भने । हिजोको नेपाल नाम दिइएको सो प्रदर्शनीमा विसंं १९२० देखि हालसम्म खिचिएका तस्वीर समावेश गरिएको कार्यक्रम संयोजक नेपालले बताए  । फोटो फाउन्डेसनले विगत एक दशकदेखि नेपालका पुराना फोटा सङ्कलन गरी प्रदर्शनी सञ्चालन गर्दै आएको छ ।

Hardik health

उक्त कार्यक्रम ज्ञानोदय मावि बाफल, विश्वनिकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुने उनले जानकारी दिए । पहिलो दिन सोमबार ज्ञानोदय माविमा विद्यार्थीले चाखपूर्वक पुराना फोटाहरूको अवलोकन गरेका उनको भनाइ छ । 

यसपछि सो कार्यक्रम विश्वनिकेतन माविमा सञ्चालन हुनेछ । जेठ महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल फोटो फाउन्डेसनले जनाएको छ । उल्लेखित विद्यालयमा उक्त प्रदर्शनी सकिएपछि अन्य विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।  आयोजकका अनुसार कतिपय फोटोहरू पाठ्यक्रममा मिल्न रहेका छन् भने कतिपय नेपालको समग्र भूगोलका बारेमा जानकारी लिन सकिने किसिमका छन् । ज्ञानोदयको कक्षा ८ मा अध्ययनत विद्यार्थी अपेक्षा रेग्मीले यस्ता प्रदर्शनी कम्तीमा एक हप्ताको हुनुपर्ने माग गरे । ।  


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP