Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यार्थीलक्षित टेलिकमकाे निःशुल्क सिमकार्ड वितरण अभियान
विद्यार्थीलक्षित टेलिकमकाे निःशुल्क सिमकार्ड वितरण अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १९, २०८२
Hardik health

काठमाडौं -  सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्दै युवावर्गलाई डिजिटल सेवामा सशक्त बनाउने उद्देश्यले नेपाल टेलिकमले विद्यार्थी लक्षित निःशुल्क सिमकार्ड वितरण अभियान सञ्चालनमा ल्याएको छ । विशेषगरी, एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू तथा ब्रिजकोर्स सञ्चालन गर्ने शैक्षिक संस्थाहरूमा अध्ययनरत युवाका लागि यो कार्यक्रम जारी राखिएको कम्पनीले जनाएको छ । ‍

कम्पनीका अनुसार यो अभियान सिमकार्ड वितरणमा मात्र सीमित नभई डिजिटल सचेतना अभिवृद्धि गर्नेतर्फ केन्द्रित एक रणनीतिक प्रयास पनि हो ‍ । टेलिकमले विभिन्न सरकारी तथा वित्तीय कामकाज जस्तै; राष्ट्रिय परिचयपत्र बनाउँदा, बैंक खाता खोल्दा वा चलाउँदा, सवारी चालक अनुमतिपत्रको आवेदन दिँदा, नागरिक एपमा दर्ता हुँदा तथा सरकारी सेवामा ओटीपी आवश्यक पर्ने कामहरूमा सम्पर्क नम्बरको रुपमा आफैंको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नै नाममा सिमकार्ड लिन प्रेरित गरेको छ । यसबाट उनीहरू जिम्मेवार डिजिटल नागरिक बन्न सहयोग पुग्ने कम्पनीको विश्वास ‍छ ।

यस अभियानअन्तर्गत निःशुल्क प्रदान गरिने सिमकार्डसँगै डेटा, भ्वाइस कल सुविधा र एसएमएसजस्ता सेवा प्याकेजहरू समावेश गरिएका छन् । साथै, एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि विशेष ‘एसईई अफर’ पनि यही सिमकार्डमार्फत सिधै सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ । यो अभियान देशभरका विभिन्न ब्रिजकोर्स तथा अन्य शैक्षिक संस्थाहरूमा समेत चरणबद्ध रूपमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले सम्बन्धित शैक्षिक संस्थाहरूमा पुगेर सिमकार्ड वितरणका साथै विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उपलब्ध अफरबारे जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP