Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
समाचार
  • Home
  • समाचार
  • धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ
धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले धर्म निरपेक्षता र समानुपातिक समावेशीको विकल्प नभएको दाबी गरेका छन्  । नेपाल शेर्पा संघ, बागमती प्रदेश समितिको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले यस्तो बताएका हुन्  । 

संविधान संशोधनको हल्ला चल्दै गर्दा धर्म निरपेक्षता र समानुपातिक समावेशीमाथि ‘कैंची’ चल्ने आशंक पैदा भएको भन्दै वर्तमान व्यवस्थाको विकल्प नभएको उनको भनाइ छ । ‘संविधानसभाबाट जारी भएको संविधान पूर्ण छैन, संशोधन आवश्यक छ तर धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्थामाथि कैची चलाउन खोजियो भने चुप लागेर बस्नु हुँदैन ।’

सरकारका प्रवक्त समेत रहेका मन्त्री गुरुङले भने ‘आदिवासी जनजाति, मधेशी, उत्पीडित वर्गको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबैको दायित्व हो ।’ राजाबादीको आन्दोलनतर्फ इंगित गर्दै मन्त्री गुरुङले २ सय ४० बर्षसम्म एकात्मक रुपमा राज्य सञ्चालन गर्ने, एक भाषा, एक धर्म, एक परिवारको रुपमा मुलुकलाई बन्दक बनाउनेलाई नै फेरि शासक बनाउनुपर्छ भन्नु मूर्खता रहेको बताए । 

आदिवासीहरुलाई प्राप्त अधिकारलाई कटौती गर्न विभिन्न बहनमा वर्तमान संविधानमा भएका व्यवस्थाहरुको विकल्प खोज्न थालेकाले त्यस विरुद्ध सबै आदिवासीहरु एक भएर प्रतिबाद गर्नुपर्नेमा जोड दिए । संविधानले दिएको अधिकारलाई संस्थागत गर्दै थप उपलब्धिको लागि संघर्ष जारी राख्नुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री गुरुङले पहिचानको आन्दोलनले एकदिन सार्थकता पाउने भएकाले माग र अडान छोड्न नहुनेमा जोड दिए । 

कार्यक्रममा राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पा, पूर्वमन्त्री कृपाशुर शेर्पा, संविधानसभा सदस्यद्धय जिपछिरिङ शेर्पा र आङ दावा शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथमा कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए । अधिवेशनको बन्दसत्र संघीय कार्यालय नारायणटारमा जारी छ । अधिवेशनले ३१ सदस्यीय प्रदेश सदस्य चयन गर्ने निर्वाचन समितिका सदस्य दावा शेर्पाले जानकारी दिए ।  
 


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप सोमबार, असार २, २०८२
संसदको अवरोध राेक्न सभामुख घिमिरे प्रमुख पाँच राजनीतिक दलका सचेतकहरूसँग छलफलमा
संसदको अवरोध राेक्न सभामुख घिमिरे प्रमुख पाँच राजनीतिक दलका सचेतकहरूसँग छलफलमा सोमबार, असार २, २०८२
बिगोले थिचिए रवि
बिगोले थिचिए रवि सोमबार, असार २, २०८२
आजको सागसब्जी र फलफूलको थोक मूल्य
आजको सागसब्जी र फलफूलको थोक मूल्य सोमबार, असार २, २०८२
आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै
आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै सोमबार, असार २, २०८२
बराहक्षेत्रमा जंगली हात्ती मृत फेला
बराहक्षेत्रमा जंगली हात्ती मृत फेला सोमबार, असार २, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP