Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव-२०८२ हुँदै
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव-२०८२ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

काठमाडौं -  ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीप/कला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौं, हाम्रा यी अमूल्य राष्ट्रिय गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गरौं” भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुन गईरहको छ ।

महोत्सव दलित अधिकारकर्मीहरुद्वारा नेतृत्व गरिएका राष्ट्रिय स्तरका दलित संघसंस्थाहरु दलित अधिकार तथा विकास केन्द्र नेपाल काठमाडौं, नेपाल बौद्धिक मञ्च ललितपुर, समावेशी फाउण्डेसन काठमाण्डौ, नेपाल उत्पीडित विकास केन्द्र महोत्तरी र नागरिक जागरण केन्द्र नेपाल काठमाडौंको पहलमा आयोजना गर्न लागिएको हो ।

यस दलित समुदायको गौरव, प्रतिष्ठा र पहिचानसँग गहिरो गरी जोडिएको ऐतिहासिक महत्वको विषयलाई उच्च प्राथमिकतामा राखेर दलित समुदायको सर्वोच्च धरोहरको रुपमा रहेको सरकारी निकाय राष्ट्रिय दलित आयोगले संस्थागत सहकार्य गर्ने भएको छ । आयोगको सहकार्यप्रति महोत्सव मूल आयोजक समितिले आभार प्रकट गरेको छ ।

Hardik health

महोत्सव सम्पन्न गर्नका निमित्त विभिन्न समिति र उप–समितिहरु गठन गरिएको मूल–आयोजक समितिका सह–संयोजक एवं दलित बुद्धिजीवि जितेन्द्र पासवानले बताए । उनका अनुसार ३१ सदस्यीय मुल आयोजक समिति, ११ सदस्यीय सचिवालय र २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै उप–समितिहरु अन्र्तगत प्रचार प्रसार, युवा परिचालन तथा स्वयंसेवक, अतिथि सत्कार, मञ्च व्यवस्थापन, आर्थिक संकलन, सरकारी तथा गैरसरकारी क्षेत्र समन्वय लगायतका उपसमितिहरु गठन गरिएको ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव मुल आयोजक समितिका संयोजक मेघेन्द्र विश्वकर्माले बताए ।

यस ऐतिहासिक महोत्सव सम्पन्न सफलतापूर्वक सम्पन्न गर्नका निम्ति विभिन्न सरकारी/गैरसरकारी निकायहरु, दलित नेताहरु, सांसदहरु, कर्मचारीहरु, व्यवसायीहरु, युवा/विद्यार्थीहरु, दलित बुद्धिजीविहरु, अधिकारकर्मीहरु, कलाकारहरु, पत्रकारहरु लगायत सम्पुर्ण दलित एवं गैरदलित समुदायहरुको ऐक्यवद्धता र सहकार्य सहितको लागि उनले अपिल गरेका छन् ।

उक्त महोत्सवमा दलित समुदायको जातिय पहिचान झल्कने विभिन्न स्टलहरु राखिने र फोटो प्रदर्शनी गरिने महोत्सव सचिवालय सदस्य लेखक तथा दलित अध्येता सरोज दिलु विश्वकर्माले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP