Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • बैतडीकी ऋतुलाई ‘स्पेशल अवार्ड’
बैतडीकी ऋतुलाई ‘स्पेशल अवार्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

बैतडी-  बैतडीकी घर भएकी महिला क्रिकेट खेलाडी ऋतु कनौजियाले ‘स्पेशल अवार्ड’ जितेकी छिन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा धनगढीमा सम्पन्न ‘छैठौँं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड–२०८१’ मा ऋतुले ‘स्पेशल अवार्ड’को उपाधि जितेकी हुन् ।

अवार्डसँगै ऋतुले रु २५ हजार पुरस्कारसमेत प्राप्त गरिन् । लामो समयदेखि सक्रिय रूपमा खेलकुद क्षेत्रमा योगदान दिइरहेका खेलाडीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । ऋतुले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै क्रिकेटमा आफूले गरेको योगदानको कदर गरिएको  बताइन् । उनले भनिन्, “यो अवार्डले मलाई अझै क्रिकेटमै लागिरहन प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टोलीबाट खेलेर सन्यास लिने सोचमा छु ।”

कनौजिया नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । ऋतुले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानीसमेत गरिसकेकी छिन् । दशरथचन्द नगरपालिका–४ गढी घर भएकी कनौजिया अहिले पनि राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी छिन् । यसका साथै उनले स्थानीय खेलाडीलाई प्रशिक्षणसमेत दिइरहेकी छिन् । 

सन् २००७ मा मलेसियामा भएको एसिसी वुमन्स क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डसँग पहिलो पटक अन्तरराष्ट्रिय खेल खेलेको थियो । उक्त प्रतियोगितामा नै ऋतुले अन्तरराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी थिइन् । विसं २०३९ मा जन्मिएकी ऋतुले १५ वर्षदेखि नै क्रिकेट खेल्न थालेकी हुन् । जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै नेपालको टोलीको कप्तानी गरेर अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेकी ऋतु अहिले घरेलु क्रिकेटमा सक्रिय छिन् । 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:३३
#‘छैठौँं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड–२०८१ #ऋतु कनौजिया
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै
टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै मंगलबार, भदौ ३, २०८२
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु सोमबार, भदौ २, २०८२
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य सोमबार, भदौ २, २०८२
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै शुक्रबार, साउन ३०, २०८२
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै बिहीबार, साउन २९, २०८२
सनी सिंहले जिते स्वर्ण पदक
सनी सिंहले जिते स्वर्ण पदक मंगलबार, साउन १३, २०८२
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP