Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #पुतली_नाच
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन: संघीय न्यायाधीश
युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन: संघीय न्यायाधीश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ६, २०८१

एजेन्सी - एक अमेरिकी संघीय न्यायाधीशले एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता कटौतीबारे अहिले थप निर्णय नलिन सरकारलाई आदेश दिएका छन् ।

विदेशी सहायता नियोग यूएसएड बन्द गराउँदा एलन मस्कको नेतृत्वमा गठित डोजले संविधानभन्दा बाहिर गएको अमेरिकी न्यायाधीश थियोडोर चुआङको निष्कर्ष छ ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई यूएसएड अधिकारीहरू र ठेकेदारहरूलाई हटाउने काम रोक्न आदेश दिएका छन् । न्यायाधीश चुआङलेले सरकारलाई बन्द गरिएको यूएसएड मुख्यालय अर्थात रोनाल्ड रेगन भवनमा आफ्ना कर्मचारी फर्कन अनुमति दिन भनेका छन् । न्यायाधीशको आदेशपछि प्रशासनले यस निर्णयको अपिल गर्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

Sonam Lhosar
Hardik health

यो मुद्दा मेरील्याण्डको संघीय जिल्ला अदालतमा यूएसएड पूर्व कर्मचारीहरूद्वारा दायर गरिएको थियो। यसमा मस्कले संस्थाको वेबसाइट मेटाउने र यसको मुख्यालय बन्द गर्ने भूमिकाबारे प्रश्न उठाइएको थियो।६८-पृष्ठ लामो आफ्नो निर्णयमा चुआङले एलन मस्कले अमेरिकी संविधानको नियुक्ति धारा उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

उनले त्यस्तो जिम्मेवारी सिनेटको अनुमोदनबेगर लिन नमिल्ने पनि न्यायाधीशको रायमा उल्लेख छ । राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई परम्परागत सीमाहरू पार गर्न अनुमति दिएर नियुक्ति धारा निरीक्षणबाट बच्न खोजेको समेत न्यायाधीश चुआङले जिकिर गरेका छन् ।

न्यायाधीश चुआङले भने युएसएड मुख्यालय बन्द गर्ने र वेबसाइट मेटाउने निर्णय मस्कले नै गरेको निष्कर्ष निकालेका छन् । ट्रम्प प्रशासनले यसको कुनै औपचारिक स्वीकृति देखाउन नसकेको समेत उनको तर्क छ ।


 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : आठ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने सङ्केत
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : आठ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने सङ्केत आइतबार, माघ ४, २०८२
विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह
विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द
न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द शुक्रबार, माघ २, २०८२
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि
मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि शुक्रबार, माघ २, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP